पोखरा, १० साउन । पोखरामा तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाइ पक्राउ गरेको छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
पोखरा महानगनरपालिका १७ हिमाली टोल बस्ने पोखरा २६ बढीबजारका ५३ वर्षीय जम बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा प्रहरी पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ७३ हजार ३ सय ९० रुपैँया सहित तास समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-