२०८३ अशोज २७, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल श्रावण ७ गते बिहीबार

ज्याे.गंगासागर उपाध्याय
साउन ७, २०७८ ०५:०० मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
35
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल श्रावण ७ गते बिहीबार, तदनुसार ई.सं. २०२१ जुलाई २२ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार आषाढशुक्लपक्षको त्रयोदशी तिथि दिवा १२ः०२ बजेसम्म, त्यसपछि चतुर्दशी रहनेछ ।

मेष – धर्मकर्ममा रुचि बढ्नेछ । नयाँ ठाउँको अवलोकन गर्न पाइनेछ । सहयोगीहरुको उचित साथ मिल्दा थालेका अधिकांश कार्यले स्थान पाउने छन् । स्वास्थ्यमा सुधार हुनेछ । नोकरीमा भने अपजस मिल्नेछ ।

वृष – स्वास्थ्य समस्याले सताउनेछ । हेलचक््रयाईँ गर्ने बानीले आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । बोलिकै कारण मान्यजनसँग वैरभाव रहनेछ । प्रतिक्षित नतिजामा गिरावट आउँदा दुःख लाग्नेछ । संयम रहनु होला ।

मिथुन – मयाप्रेमको बन्धन कसिलो बन्नेछ । आकस्मिक धन लाभको संकेत देखिन्छ । नयाँ पदप्रतिष्ठा मिल्नेछ । सकारात्मक सोच विचार रहनेछ । मेलमिलपको वातावरणले गर्दा कार्य गर्न सहज हुनेछ । दिन शुभ रहनेछ ।

कर्कट – काम गर्ने जोश जाँगर बढ्नेछ । अल्छि गर्ने बानीले पछि परिन सक्छ अल्लि जागरुक रहनु होला । आर्थिक दृष्टिले भने दिन शुभ रहेको छ । व्यापार–व्यवसायमा नयाँ संझौता हुनेछ । दिन मिश्रीत फलदायी रहनेछ ।

सिंह – अध्ययन अध्यापन एवं प्रतिष्पर्धात्मक काम कार्यमा विजयी भइनेछ । सन्तानको साथ सही रुपमा मिल्नेछ । बौद्धिक क्षमताको विकास हुनेछ । नोकरीमा सामान्य झमेला आइलाग्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

कन्या – श्रमको उचित मूल्यांकन नमिल्दा कार्य गर्न मन लाग्ने छैन । नकारात्मक काम कार्यमा मन जानेछ, सतर्क रहनु होला । स्वास्थ्य कमजोर बन्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । सोचेर निर्णय लिनुहोला ।

तुला – साझेदारी कार्यको आरम्भ हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । आर्थिक पक्ष बलियो रहने छ । शारीरिक स्फूर्तिको अनुभूति हुनेछ । एकल प्रयासले नै धेरै कामकार्यहरु बन्नेछन् । नयाँ मित्र बनाइनेछ ।

बृश्चिक – विपक्षीलाई समेटेर मेलमिलाप गर्नु उचित हुनेछ । सामान्य अन्योलको वातावरण बनेता पनि कुटुम्बको सहयोगले कार्य गर्दा सफल भइनेछ । अचल सम्पत्ति जोडिनेछ । वक्तव्य कलाको बृद्धि विकास हुनेछ ।

धनु – असंभव कार्यलाई पनि सहज तवरले गर्न सक्दा प्रशंसकहरु बढ्ने छन् । बन्धुबान्धवसँगको आकस्मिक रमाइलो जमघट हुनेछ । पुराना समस्यालाई हल गर्न सकिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ ।

मकर – मानसिक चिन्ता, पीरले सताउनेछ । हतारको निर्णयले पछुताउनु पर्नेछ । मन खिन्न रहनेछ । व्यर्थको कार्यमा भुल्नाले समयको बरवादी मात्र हुनेछ । अरुको निर्णयमा हिँड्दा दुःख, कष्ट व्यहोर्नु पर्ला ।

कुम्भ – दिन शुभ रहनेछ । गरेका कार्यबाट सन्तोषजनक लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । नयाँ प्रविधिको प्रयोगले व्यवसायमा आयदर बढाउन सकिनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । हर्ष बढ्नेछ ।

मीन – सृजनात्मक कार्यमा मन जानेछ । जिम्मेवारी बढ्नेछ । कर्म प्राप्तिको योग बनेको छ । सामाजिक पदप्रतिष्ठा थपिनेछ । अग्रज व्यक्तिको साथ मिल्दा महत्वपूर्ण कार्य बन्नेछ । परिश्रम अनुसारको प्रतिफल पाइनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन