पोखरा ३ असार । विश्वासको मत मागेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रति एमाले नेता प्रदीपकुमार ज्ञवालीले कडा वचन प्रहार गरेका छन् ।
विश्वासको मत नदिने भन्दै रोष्टममा पुगेका नेता ज्ञवालीले राजाले प्रधानमन्त्री बनाएको व्यक्तिलाई विश्वासको मत दिन नसक्ने बताउँदै ‘पहिले श्री ५ को सरकारले प्रधानमन्त्री बनाए । अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए’ उनले भने ।
सर्वोच्चले ओली सरकारलाई अन्याय गरेको संज्ञा दिदैँ ज्ञवालीले रेफ्रीको भूमिकामा रहेको अदालतले आफै गोल गरेर देउवालाई विजयी बनाएको आरोप लगाए ।
प्रतिक्रिया लेख्नुहोस्:-