२०७९ जेष्ठ ५, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ श्रावण २ गते शनिबार

ज्याे.गंगासागर उपाध्याय
साउन २, २०७८ ०६:४८ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
23
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल श्रावण २ गते शनिबार, तदनुसार ई.सं. २०२१ जुलाई १७ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार आषाढशुक्लपक्षको अष्टमी तिथि रात्रि १२ः०२ बजेसम्म, त्यसपछि नवमी रहनेछ ।


मेष – मिहिनेतको उचित कदर हुनेछ । आर्थिक पक्ष बलियो रहँदा नयाँ लगानिको अवसर मिल्नेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी पाइनेछ । दाम्पत्य सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । प्रीयजनसँगको रमाइलो पल वित्नेछ ।

वृष – अपरिचित व्यक्तिको साथ पाइनेछ । अरु दिन विरोध गर्नेहरु पनि सहमतिमा आउने छन् । व्यवसाय फस्टाउने छ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । स्वास्थ्यको भने ख्याल राख्नु होला ।

मिथुन – मध्यान्ह अघि झन्झटको सामना गर्नुपरेता पनि मध्यान्ह पछिको समयमा सकारात्मक सोच विचारको उदय हुनेछ । काम गर्ने वातावरण बन्नेछ । अध्ययनमा रुचि जाग्नेछ । अधुरा कार्यलाई अघि बढाउन सकिनेछ ।

कर्कट – दिनको पूर्वार्धकाे समयमा मित्र मिलन हुनेछ । नयाँ कार्यको संझौता समेत हुने देखिन्छ तर उत्तराद्र्धको समयमा आर्थिक पक्ष कमजोर बन्नेछ । व्यर्थको कार्यमा समय वित्नेछ । टाढाको यात्रा कष्टकर रहने देखिन्छ ।

सिंह – मनमा शान्तिको अनुभूति हुनेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ । साथीभाईसँगको रमाइलो यात्राको अवसर जुट्नेछ । शुभ खबर सुन्न पाइनेछ । विपक्षीहरु पनि मेलमिलापको वातावरणमा आउन बाध्य हुनेछन् ।

कन्या – नयाँ कार्यको नेत्रीत्व गर्न पाइनेछ । मान सम्मान मिल्नेछ । कुटुम्बको सहायताले कार्य बन्नेछन् । मांगलिक कार्यको निम्तो पाइनेछ । धन सञ्चय गर्ने वातावरण बन्नेछ । व्यवहारिक पक्ष सबल रहनेछ ।

तुला – मध्यान्ह अघि अनावश्यक स्थानमा लगानि गरिनेछ । आफन्तजन टाडिनेछन् । मध्यान्ह पछि व्यवसायबाट सुख सन्तोष मिल्ने देखिन्छ । विशिष्ट व्यक्तिसँग मित्रताको बन्धन गाँसिनेछ । सृजनात्मक कार्यमा ध्यान जानेछ ।

बृश्चिक – दिनको पूर्वाद्र्धका समयमा अकस्मिक धन लाभ, सृजनात्मकताको कदर हुने समय रहेको छ । मध्यान्ह पछि शारीरिक कमजोरीले कार्य गर्न सकिने छैन । नयाँ कार्य एवं लगानिले तनाब मात्र थपिनेछ ।

धनु – वहान सुख मिल्नेछ । सान्दर्भिक कार्यको उठानले धेरैको साथ मिल्नेछ । व्यापार व्यवसायबाट मनग्य नाफा कमाउन सकिनेछ । पढाइमा जोड दिँदा उच्च स्थान मिल्नेछ । आम्दानिका नयाँ बाटाहरु फेला पर्नेछन् ।

मकर – सामाजिक पदप्रतिष्ठा मिल्नेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । मान्यजनसँग सहकार्य गर्ने अवसर जुट्नेछ । परिश्रमको उचित प्रतिफल मिल्दा हौसला थपिनेछ । कार्य क्षेत्र प्रति समर्पित भइनेछ ।

कुम्भ – गोपनियता बाहिरिँदा समस्या सृजना हुनेछ । सामान्य कामलाई पनि धेरै प्रयास गर्नुपर्नेछ । तर मध्यान्ह पछि भने आर्थिक पक्षमा बढोत्तरी भएर जानेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार आउनेछ ।

मीन – प्रेम प्रसङ्ग चल्नेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । तर मध्यान्ह पछि भने अरुको भर विश्वासमा बस्दा महत्वपूर्ण अवसर गुम्नेछ । शारीरिक आलस्यताले सताउनेछ । चिन्ता एवं पीरले काम गर्न सकिने छैन ।

सम्बन्धित समाचार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १५ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल २०७८ साल असोज ७ गते बिहीबार

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

पोखरा ७ मा कांग्रेस अगाडि , २० मा एमाले विजयी

पोखरामा ३ दिनमा १९ प्रतिशत मत गणना,गठबन्धनको अग्रता कायमै

मतगणना स्थलमा प्रतीनिधि छिर्न नदिएको भन्दै राप्रपाको विरोध

२ सय मत गन्दा गठबन्धन अघि

पाेखरा महानगर ५५ हजार मत गणना काे अगाडि काे पछाडि

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, ०.९३ प्रतिशत वृद्धिदर

५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ?

माओवादीले नेता तथा कार्याकर्ताको रिहाइको माग

माओवादीले नेता तथा कार्याकर्ताको रिहाइको माग

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगर ५२ हजार मत गणना : झन्डै २ हजार ५ सय मतले धनराज अगाडि

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

विवेकशीलले पहिलो बाराको फेटा गाउँपालिका प्रमुख जित्यो

विवेकशीलले पहिलो बाराको फेटा गाउँपालिका प्रमुख जित्यो

प्रारम्भिक मत गणनामा मेयर रेणु दाहाल पछि

रेनुले तीन हजारभन्दा बढी मतान्तरले अग्रता

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२०७४ सालमा अध्यक्ष विजेता पौडेल महिलातर्फको वडा सदस्यमै पराजित

२०७४ सालमा अध्यक्ष विजेता पौडेल महिलातर्फको वडा सदस्यमै पराजित

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि