२०८३ भदौ १२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ श्रावण १ गते शुक्रबार

ज्याे.गंगासागर उपाध्याय
साउन १, २०७८ ०८:०६ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
24
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल श्रावण १ गते शुक्रबार, तदनुसार ई.सं. २०२१ जुलाई १६ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार आषाढशुक्लपक्षको सप्तमी तिथि रात्रि २ः०८ बजेसम्म, त्यसपछि अष्टमी रहनेछ ।

मेष – कामको सिलसिलामा आकस्मिक यात्रा हुनेछ । शत्रू परास्त हुनेछन् । धनसम्पत्ति जोड्ने योग बनेको छ । मानसिक क्षमतामा निखारता आउनेछ । कलात्मक कार्यमा मन जानेछ । सुखसन्तोष मिल्नेछ ।

वृष – मानसम्मान मिल्नेछ ।सन्तानको प्रगतिमा रमाइनेछ । विशेष कार्यक्रममा अतिथिको सत्कार पाइनेछ । छरछिमेकमा आफ्नो छुट्टै सम्मान मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ । असहज परिस्थिति हट्नेछ ।

मिथुन – शारीरिक आलस्यता कायमै रहनेछ । दोधारेपनले निर्णय लिन गाह्रो पर्नेछ । काम गरेर चित्त बुझाउन सकिने छैन । अनावश्यक कार्यमा समय विताउँदा महत्वपूर्ण कार्य छुट्नेछ । ठूलो लगानि नगर्नुहोला ।

कर्कट – इच्छा शक्ति बढ्नेछ । आत्मबल आत्मविश्वास बढेर जानेछ । ठूला व्यक्तिको संगतले उच्चस्तरीय कार्यमा सहभागी भइनेछ । साथीभाइको सहयोग लिँदा समस्यालाई हटाउन सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

सिंह – शैक्षिक क्षेत्रमा रुचि रहनेछ । अचल वस्तुमा गरेको लगानिले दिगो रुपमा लाभ पाइनेछ । मिहिनेतको उचित रुपमा कदर हुनेछ । नयाँ कार्य योजनाहरु रचिने छन् । कुटुम्बको सहयोगले कार्य बन्नेछन् ।

कन्या – सानो प्रयासबाट नै कार्य बन्दा काम प्रतिको मोह बढ्नेछ । काम अनुसारको नाम, दाम मिल्नेछ । ठूला व्यक्तिको सहयोग पाइनेछ । धेरैको विश्वासको पात्र बनिनेछ । सृजनशिलताको विकास हुनेछ ।

तुला – मनमा शंका उपशंका उब्जनेछ । बाह्रौं भावमा स्थित चन्द्रमा ग्रहले खर्च भार Þवात्तै बढ्नेछ । आर्थिक अभावले कार्यहरु अड्कने छन् । हतारमा निर्णय लिँदा समस्यामा परिनेछ । बोलि अनुसार कार्य हुनेछैन ।

बृश्चिक – बन्दव्यापारबाट लगानि अनुसारको लाभ मिल्नेछ । सोच्दै नसोचेका कार्यमा एक्कासी सफलता मिल्नेछ । आश मारेर बसेका कार्यले समेत स्थान पाउने छन् । प्रीयजनसँगको रमाइलोपल वित्नेछ ।

धनु – सहमतिबाट कार्यहरु बन्नेछन् । मिहिनेत अनुरुपको प्रतिफल मिल्दा काम गर्ने हौसला थपिनेछ । सामाजिक कार्यमा समय वित्नेछ । व्यापार भन्दा नोकरीबाट जस मिल्नेछ भने नयाँ जिम्मेवारी समेत पाइनेछ ।

मकर – काम गरेर सुख, सन्तोष मिल्नेछ । पूराना मित्रसँगको मिलनले मन खुसी रहनेछ । भाग्यले साथ दिँदा थालेका अधिक कार्यहरु सफल बन्नेछन् । मिहिनेती प्रबृत्तिको विकास हुनेछ । आदरसत्कार मिल्नेछ ।

कुम्भ – अवसरलाई चिन्न नसक्दा महत्वपूर्ण मौका फुत्कनेछ । तपाईँले विश्वास गरेका व्यक्ति नै विरोधमा उत्रनेछन् । सञ्चित धन खर्च गर्नुपर्दा, नैराश्यता छाउनेछ । अरुको लहैलहैमा नलागि स्वविवेकले कार्य गर्नुहोला ।

मीन – मन प्रसन्न बन्नेछ । विपरीत लिंगीको सहयोग पाइनेछ । बोलिको प्रभाव रहनेछ । अध्ययनमा रुचि जाग्नेछ । प्रेम प्रस· चल्नेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । सकारात्मक सोचाई आउनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal