२०७९ जेष्ठ ५, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल असार २८ गते सोमबार

ज्याे.गंगासागर उपाध्याय
असार २८, २०७८ ०७:२९ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
32
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल आषाढ २८ गते सोमबार, तदनुसार ई.सं. २०२१ जुलाई १२ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, ग्रीष्मऋतु, चान्द्रमान अनुसार आषाढशुक्लपक्षको द्वितीया तिथि विहान ७ः१३ बजेसम्म, त्यसपछि तृतीया रहनेछ ।


मेष – शारीरिक कमजोरीले गर्दा काम कार्य गर्न असहज हुनेछ । दैनिक कामकाजमा समेत बाधा अड्चन आउन सक्छ, संयम रहनु होला । अवसर हुँदाहुँदै पनि विकल्पको खोजीले गर्दा समस्याको सृजना हुनेछ ।

वृष – कृषि एवं बन्दव्यापारमा लाग्ने व्यक्तिहरुका लागि आकस्मिक लाभको संकेत देखिन्छ । साझेदारी कार्यको सुरुवाति हुनेछ । समर्थकहरुको साथ सहयोगले महत्वपूर्ण कार्यको आरम्भ हुनेछ । पराक्रम बढेर जानेछ ।

मिथुन – बोलि वचनमा मिठासता आउनेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । सानातिना समस्या आइलागेता पनि निरन्तर लागि पर्दा जीत हाँसिल गरिनेछ । मांगलिक कार्यमा सहभागि भइनेछ ।

कर्कट – आत्मियजनसँगको रमाइलो जमघट हुनेछ । हर्षको खबर मिल्नेछ । विशेष कार्यमा अतिथिको सत्कार पाइनेछ । मानसम्मान मिल्नेछ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । आर्थिक पक्ष बलियो रहनेछ ।

सिंह – गलत व्यक्तिको संगतका कारण नकारात्मक कार्यमा सहभागि भइन सक्छ, संयम रहनु होला । लक्ष्यमा पुग्न कडा परिश्रमको आवश्यकता पर्नेछ । लहैलहैमा लाग्दा अनावश्यक खर्चको मात्रा बढेर जानेछ ।

कन्या – अध्ययन अध्यापन क्षेत्रमा चासो रहनेछ । प्रियजनसँगको रमाइलो यात्रा होला । व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी भइनेछ । महत्वाकांक्षी योजनाहरु रचिने छन् । कलात्मक कार्यमा मन जानेछ ।

तुला –  मान्यजनसँग सहकार्य गर्न पाउँदा खुसी लाग्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्नेछ । विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ ।

बृश्चिक – बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । बोलिकै भरमा ठूलाठूला कार्य बन्नेछन् । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । परोपकारी कार्यमा सहभागि हुन पाउँदा आनन्द लाग्नेछ ।

धनु – अध्ययनमा भन्दा बाहिरी कुरामा मन जानेछ । चञ्चले स्वभावका कारण बन्नै आँटेका कार्यमा समेत विराम लाग्न सक्छ, सजक रहनु होला । सोचे अनुरुप काम नबन्दा दिक्क लाग्नेछ । शत्रु भेदले सताउनेछ ।

मकर – व्यवसायको सिलसिलामा यात्राको अवसर जुट्नेछ । पतिपत्नि बीच सामजस्यताले गर्दा कार्य गर्ने वातावरण बन्नेछ । मिहिनेतको उचित कदर हुनेछ । मनमिल्ने व्यक्तिसँग भेट हुनेछ । खुसीयाली पल रहला ।

कुम्भ – आर्थिक पक्ष सबल रहनेछ । अवसर तथा चुनौति दुवै देखा पर्नेछन् । पुरानो उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । सृजनात्मक कार्यमा मन जानेछ । विपक्षीलाई पछि पार्दै अघि बढ्न सकिनेछ ।

मीन – सकारात्मकताको विकास हुनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । सन्तान पक्षको सहयोग भरपूर रुपमा मिल्नेछ । विपक्षीहरु पनि मेलमिलापमा आउँदा कार्य क्षेत्रमा सहजता आउनेछ ।

सम्बन्धित समाचार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १५ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल २०७८ साल असोज ७ गते बिहीबार

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

पोखरा ७ मा कांग्रेस अगाडि , २० मा एमाले विजयी

पोखरामा ३ दिनमा १९ प्रतिशत मत गणना,गठबन्धनको अग्रता कायमै

मतगणना स्थलमा प्रतीनिधि छिर्न नदिएको भन्दै राप्रपाको विरोध

२ सय मत गन्दा गठबन्धन अघि

पाेखरा महानगर ५५ हजार मत गणना काे अगाडि काे पछाडि

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, ०.९३ प्रतिशत वृद्धिदर

५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ?

माओवादीले नेता तथा कार्याकर्ताको रिहाइको माग

माओवादीले नेता तथा कार्याकर्ताको रिहाइको माग

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगर ५२ हजार मत गणना : झन्डै २ हजार ५ सय मतले धनराज अगाडि

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

विवेकशीलले पहिलो बाराको फेटा गाउँपालिका प्रमुख जित्यो

विवेकशीलले पहिलो बाराको फेटा गाउँपालिका प्रमुख जित्यो

प्रारम्भिक मत गणनामा मेयर रेणु दाहाल पछि

रेनुले तीन हजारभन्दा बढी मतान्तरले अग्रता

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२०७४ सालमा अध्यक्ष विजेता पौडेल महिलातर्फको वडा सदस्यमै पराजित

२०७४ सालमा अध्यक्ष विजेता पौडेल महिलातर्फको वडा सदस्यमै पराजित

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि