२०८३ अशोज २७, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल असार २४ गते बिहीबार

ज्याे.गंगासागर उपाध्याय
असार २४, २०७८ ०६:२६ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
136
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल आषाढ २४ गते बिहीबार, तदनुसार ई.सं. २०२१ जुलाई ८ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, ग्रीष्मऋतु, चान्द्रमान अनुसार आषाढकृष्णपक्षको चतुर्दशी तिथि मध्यरात्रि पछि ४ः३६ बजेसम्म, त्यसपछि औंशी रहनेछ ।

मेष – पूर्वार्द्ध समयमा सानातिना समस्या र झमेलाले छाड्ने छैन । तर मध्यान्ह पछि कृतिप्रदायक कार्य गरिनेछ । साथीभाइको साथ सहयोग मिल्नाले असंभव कार्य पनि बन्नेछन् । आकस्मिक धन लाभको योग बनेको छ ।

वृष – उत्साह उमंग छाउनेछ । सामान्य प्रयासले नै लक्ष्यमा पुग्न सकिनेछ । मध्यान्ह पछि स्वास्थ्य कमजोर बन्नेछ । गरेको लगानि अनुरुपको लाभ मिल्ने छैन । आफन्त टाढिने छन् । परेशानी व्यहोर्नु पर्नेछ ।

मिथुन – व्यर्थको कार्यमा भुल्नाले जिम्मा लिएका कार्य समयमै पूर्ण गर्न सकिने छैन । मध्यान्ह पछिको समय केही अनुकूलको बन्नेछ । अधुरा कार्यलाई पूर्ण गर्न सकिनेछ । महत्वपूर्ण कार्यको नेतृत्व मिल्ने देखिन्छ ।

कर्कट – सहोदरका व्यक्तिको साथ सहयोग पाइनेछ । कृषि क्षेत्रबाट अपेक्षित लाभ मिल्नेछ । मध्यान्ह पछि स्वास्थ्य कमजोर बन्नेछ । अरुको भर विश्वासमा कार्य नसुम्पनु होला । नयाँ कार्यको आरम्भ समेत शुभ देखिन्न ।

सिंह – आर्थिक पक्ष बलियो रहँदा नयाँ लगानि गरिनेछ । तपाईँको काम गर्ने कलाले समाजमा वेग्लै तरंग पैदा गर्नेछ । जिम्मेवारीलाई सही रुपमा बहन गर्न सकिनेछ । सहमतिद्वारा समस्यालाई सुल्झाउन सकिनेछ ।

कन्या – पूर्वाद्र्धमा केही अन्योलता रहेता पनि उत्तराद्र्धमा सकारात्मक सोचाइ रहनेछ । सामाजिक कार्यबाट सम्मान मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । मनमा शान्तिको अनुभूति हुनेछ । सामाजिक पदप्रतिष्ठा मिल्नेछ ।

तुला – अवसरलाई चिन्न सकिने छैन । मध्यान्ह पछि सामान्य स्वास्थ्यमा सुधार हुनेछ । समर्थकहरुको साथ पाइनेछ । धार्मिक एवं सामाजिक कार्यमा समेत केही जस पाइने देखिन्छ । पूर्व तयारी र योजना बनाएर कार्य थाल्नुहोला ।

बृश्चिक – हर्षाेल्लासको वातावरण बन्नेछ । पतिपत्नि बिचको सम्बन्ध प्रगाढ रहनेछ । मध्यान्ह पछि शोकप्रद खबर सुन्नुपर्ला । आर्थिक लगानि गर्दा तनाब मात्र थपिनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन्, सतर्क रहनु होला ।

धनु – श्रमको उचित मूल्यांकन मिल्दा कार्य गर्न मन लाग्नेछ । आर्थिक उपार्जनका कार्यमा ध्यान जानेछ । अग्रज व्यक्तिको सहयोगले कार्य गर्दा इच्छित कार्य पूरा हुनेछन् । धेरै व्यक्तिको मन मस्तिस्कमा बस्न सकिनेछ ।

मकर – झन्झटिला कार्य आइलागेता पनि नतिजा तपाईँकै पोल्टामा पर्नेछ । पारिवारिक जमघटले खुसीयाली छाउनेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । दिनको पूर्वाद्र्धको तुलनामा उत्तरार्धको समय अनुकूलको रहनेछ ।

कुम्भ – पूर्वाद्र्धमा समस्याले छाड्ने छैन । व्यर्थको कार्यमा समय वित्नेछ । मध्यान्ह पछि सन्तानको सहयोगले कार्य बन्नेछन् । पढाइलेखाइमा समेत केही प्रगतिको संकेत देखिन्छ । बौद्धिक क्षमताको बृद्धिविकास हुनेछ ।

मीन – आत्मबल आत्मविश्वास थपिनेछ । आफ्नै बाहुबलले नै धेरै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मध्यान्ह पछि एक्कासी समस्या सृजना हुनेछ । आफन्तजनसँग विवाद बढ्नेछ । झन्झट एवं तनाबको स्थिति आइलाग्नेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन