२०८३ भदौ ११, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ आषाढ १९ गते शनिबार

ज्याे.गंगासागर उपाध्याय
असार १९, २०७८ ०७:११ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
40
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल आषाढ १९ गते शनिबार, तदनुसार ई.सं. २०२१ जुलाई ३ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, ग्रीष्मऋतु, चान्द्रमान अनुसार आषाढकृष्णपक्षको नवमी तिथि वेलुका ७ः२४ बजेसम्म, त्यसपछि दशमी रहनेछ ।

मेष – दिनको पूर्वाद्र्धको समय केही झन्झटिलो रहनेछ । अनावश्यक कार्यमा अल्झनु पर्नेछ । मध्यान्ह पछिको समयमा आकस्मिक लाभ, स्वास्थ्यमा सुधार समेत हुनेछ । बोली, बचनमा मिठासता आउनेछ । हर्ष बढ्नेछ ।

वृष – आर्थिक पक्षमा उन्नति हुनेछ । ठूलो अवसर मिल्नेछ । तर मध्यान्ह पछि एक्कासी स्वास्थ्यमा समस्या सृजना हुनेछ । खर्चभार ज्यादा हुँदा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । चिन्ता, पीरले सताउनेछ ।

मिथुन – ठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । शैक्षिक क्षेत्रमा उन्नति प्रगति हुनेछ । विश्वासको पात्र बनिनेछ । व्यापार व्यवसायबाट समेत छोटो समयमा धेरै लाभ लिन सकिने समय रहेको देखिन्छ ।

कर्कट – पूर्वाद्र्धमा सामान्य समस्याको सामना गर्नुपरेता पनि उत्तराद्र्धमा नयाँ अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्य क्षेत्रमा नयाँ सम्भावनाहरु देखापर्ने छन् । सोच्न सक्ने क्षमताको विकास हुनेछ ।

सिंह – विश्वास गरेका व्यक्तिहरुले धोका दिने छन् । आफन्तजनसँग टाढिनु पर्नेछ । शैक्षिक उपलब्धिमा ह्रास आउनेछ । उत्तराद्र्धको समयमा भने केही सुधारको संकेत देखिन्छ । नयाँ जिम्मेवारी मिल्नेछ ।

कन्या – आत्मियजनसँगको रमाइलो यात्रा हुनेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । प्रेम प्रस्ताव नआउला भन्न सकिन्न । तर मध्यान्ह पछि दैनिक कार्यमा समेत विघ्न बाधा आउने छन् । सतर्क रहनु होला ।

तुला – विपक्षीलाई पनि मिलाएर अघि बढ्न सकिनेछ । सहमति एवं सहकार्यको वातावरण बन्नेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । सामजिक प्रतिष्ठा थपिनेछ । अर्थाेपार्जनका कार्यमा समय वित्नेछ ।

बृश्चिक – पूर्वाद्र्धमा अल्छि गर्ने बानिका कराण विशेष अवसर गुम्नेछ, अल्लि जागरुक हुनुपर्नेछ । दिनको पछिल्लो समय शुभ रहनेछ । मित्र मिलन हुनेछ । सामाजिक पद प्रतिष्ठा समेत पाइनेछ । शुभ खबर सुन्न पाइनेछ ।

धनु – वेकाममा समय वित्नेछ भने गर्नैपर्ने कार्यमा ध्यान पुग्ने छैन । शारीरिक आलस्यताले सताउनेछ । धेरै परिश्रम गरेता पनि न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ । बेलुकी पख स्वास्थ्यमा सुधार भएर जानेछ ।

मकर – अघिदेखिका समस्यालाई साथीभाईको सहयोगमा पहल गर्दा सुल्झने छन् । मनोरञ्जनात्मक समारोहमा सहभागी हुने अवसर समेत मिल्नेछ । तर मध्यान्ह पछि अनावश्यक विवादमा परिनेछ । नैराश्यता छाउनेछ ।

कुम्भ – नयाँ प्रस्तावहरु आउनेछन् । तपाईँको काम गर्ने कलाले समाजमा बेग्लै तरंग पैदा गर्नेछ । सकारात्मक सोच विचार रहनेछ । कृषि एवं बन्दव्यापारबाट सोचे अनुरुप लाभ उठाउन सक्दा काम गर्ने हौसला बढ्नेछ ।

मीन – पूर्वाद्र्धको समय व्यर्थको कार्यमा नै वित्नेछ । गोपनीयता बाहिरीँदा समस्या आउनेछ । तर मध्यान्ह पछि अनुकूलको वातावरण बन्नेछ । पारिवरिक सहयोग पाइनेछ । आर्थिक पक्षमा समेत सुधार हुनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही