२०८३ बैशाख १८, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ असार १८ गते शुक्रबार

ज्याे.गंगासागर उपाध्याय
असार १८, २०७८ ०६:२५ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
40
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल आषाढ १८ गते शुक्रबार, तदनुसार ई.सं. २०२१ जुलाई २ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, ग्रीष्मऋतु, चान्द्रमान अनुसार आषाढकृष्णपक्षको अष्टमी तिथि वेलुका ६ः०७ बजेसम्म, त्यसपछि नवमी रहनेछ ।


मेष – अरुले गरेको कार्यको अपजस तपाईँलाई आउनेछ । संचित धन खर्च हुनेछ । गोपनीयता वाहिरिँदा समस्यामा परिनेछ । व्यर्थको कार्यमा समय वित्नेछ । हतारमा निर्णय नलिई अग्रजको सल्लाहमा कार्य गर्नुहोला ।

वृष – सहमतिद्वारा समस्यालाई सुल्झाइनेछ । समर्थकहरुको सर–सहयोग उचित रुपमा पाइनेछ । लामो समय देखि रोकिएका वित्तीय कारोवारलाई अघि बढाउन सकिनेछ । बन्दव्यापारबाट मनग्य नाफा कमाइनेछ ।

मिथुन – शारीरिक स्फूर्ति कायमै रहला । अवसरहरुले पछ्याउने छन् । दिन उन्नतिकारक रहनेछ । गरेका काम कार्यबाट सन्तोष मिल्नेछ । हर्षको खबर मिल्नेछ । व्यापार एवं पशुपानबाट मनग्य नाफा कमाइनेछ ।

कर्कट – कार्यशैली प्रभावकारी रहँदा नयाँ जिम्मेवारी मिल्नेछ । उत्साह उमंग छाउनेछ । सामाजिक कार्यमा विशेष चासो रहनेछ । कलात्मक कार्यमा मन रमाउनेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाइने समय छ ।

सिंह – अवसर हुँदाहुँदै विकल्प रोज्दा समस्यामा परिनेछ । आकस्मिक निर्णय लिँदा पछि पछुताउनु पर्ला, पूर्व तयारी गरेर कार्य गर्नुहोला । बाध्यताका झन्झटिला काम कार्यमा जुट्नु पर्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

कन्या – उच्च ओहदाका व्यक्तिसँग मित्रता गाँसिनेछ । मन मिल्ने व्यक्तिसँगको आकस्मिक रमाइलो यात्रा हुनेछ । गरेका कार्यबाट आत्मसन्तोष मिल्ने मिल्नेछ । आँटेका कार्यहरु एकाएक पूरा हुँदा मन प्रफुल्लित बन्नेछ ।

तुला – प्रयत्न गर्दा अपूरा कार्यलाई पूर्णता दिन सकिनेछ । परिश्रम अनुसारको प्रतिफल पाइनेछ । जिम्मेवारीको उचित रुपमा वहन गर्न सकिनेछ । केही झन्झट आइलागेता पनि जीत पाईँकै हुनेछ, नआत्तिनु होला ।

बृश्चिक – आफन्तजनसँग रमाइलो यात्रा हुनेछ । कलात्मक कार्यमा मन जानेछ । प्रतिक्षित नतिजा राम्रो आउँदा प्रफुल्लित भइनेछ । शैक्षिक क्षेत्रमा विशेष उन्नति प्रगति हुने देखिन्छ । सन्तानको उन्नतिमा रमाइनेछ ।

धनु – नजिकका व्यक्तिसँगनै वादविवाद हुनेछ । सरसामान हराउने वा चोरी हुने संभावना रहेको छ, सतर्क रहनुहोला । अरुको लहैलहैमा हचुवाको भरमा लगानि गर्दा रकम डुब्नेछ । धेरै परिश्रम गर्दा पनि जसमिल्ने छैन ।

मकर – श्रम मार्गमा लाग्ने व्यक्तिहरुका लागि नविन संभावना मिल्नेछ । व्यक्तित्व विकासको समय रहको छ । बन्धुवान्धवको सहयोगले कार्य बन्नेछन् । व्यवसायमा सामान्य लगानिबाट नै अनपेक्षित लाभ मिल्ने देखिन्छ ।

कुम्भ – विहानी पख दोधारमा निर्णय लिन नसकेता पनि पुनश्च अवसर मिल्नेछ । आकस्मिक धन लाभको योग बनेको छ । खुसीयालीपन छाउनेछ । सामान्य कार्यमा भुल्ने समय छैन, नविन योजना बनाएर अघि बढ्नुहोला ।

मीन – ठूला व्यक्तिको विश्वासको पात्र बनिनेछ । सकारात्मक सोच विचार रहनेछ । विशेष समारोहमा अतिथिको सत्कार मिल्नेछ । गरेको लगानीबाट दिगो रुपमा फाइदा मिल्नेछ । अलमलमा नपरी कार्यमा लाग्नुहोला ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा सामाजिक कार्य तथा उत्कृष्ट कर्मचारी सम्मान

टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा सामाजिक कार्य तथा उत्कृष्ट कर्मचारी सम्मान