तनहुँ १५ पोखरा । भिमाद नगरपालिका ६ सेतीघाटमा महिलाको शव सडेको अवस्थामा मंगलबार फेला परेको छ । शव कस्को हो अहिलेसम्म नाम थर खुलेको छैन । शवको प्रकृती हेर्दा केही दिन अघिको जस्तो देखिन्छ ।
© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-