२०८३ कार्तिक २८, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाले इराक–सिरिया सीमा क्षेत्रमा इरान सर्मिथत लडाकु समूहहरूमाथि लक्षित गरी हवाई हमला

गण्डकी प्रेस
असार १५, २०७८ १३:४० मा प्रकाशित
अन्तराष्ट्रिय, प्रमुख समाचार, समाचार
अमेरिकाले इराक–सिरिया सीमा क्षेत्रमा इरान सर्मिथत लडाकु समूहहरूमाथि लक्षित गरी हवाई हमला
48
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इराक–सिरिया सीमा क्षेत्रमा इरान सर्मिथत लडाकु समूहहरूमाथि लक्षित गरी हवाई हमला गरेको छ । आइतबार गरिएको सो सुरक्षा कारबाही तिनीहरूको हातहतियार भण्डार गृहहरूमाथि केन्द्रित रहेको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अमेरिकी फौजमाथि गरिएका ड्रोन आक्रमणको बदलामा सो कदम चालिएको हो ।
साथै, पेन्टागनले अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी फौजको रक्षाका लागि यो कदम चालेको जनाएको छ । तर, पेन्टागनले यस आक्रमणमा लडाकु पक्षको के–कति भौतिक तथा मानवीय क्षति भयो भन्नेबारे केही पनि बताएको छैन ।एउटा अनुगमन समूहले भने यस आक्रमणको दौरान सिरियामा पाँच जना लडाकुको ज्यान गएको जनाएको छ । बेलायतस्थित सिरियाली मानव अधिकार मामिला हेर्ने यस अनुगमन समूह तथा सिरियाली सरकारी समाचार निकाय सानाले एक जना बालक मारिएको र कम्तिमा अन्य तीनजना व्यक्ति घाइते भएको जनाएको छ ।
गत जनवरीमा पदभार सम्हालेयता राष्ट्रपति बाइडेनले योसमेत दोश्रोपटक हवाई हमलाका लागि निर्देशन दिएका हुन् । पछिल्ला केही महिनायता इराकस्थित अमेरिकी फौजमाथि पटक–पटक ड्रोन आक्रमण गरिएका छन् । तर, इरानले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जनाउने गरेको छ ।जिहादी समूह इस्लामिक स्टेट ९आईएस० विरुद्ध लड्ने अन्तर्राष्ट्रिय गठबन्धन फौजको एक हिस्साअनुरूप इराकमा करिब दुई हजार पाँच सयको संख्यामा अमेरिकी फौज तैनाथ रहेको छ ।

सम्बन्धित समाचार

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु
प्रमुख समाचार

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह
प्रमुख समाचार

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु
अन्तराष्ट्रिय

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ
अपराध

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

मकवानपुरमा दुर्घटना १० को मृत्यु
प्रमुख समाचार

मकवानपुरमा दुर्घटना १० को मृत्यु

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते
प्रमुख समाचार

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

चर्चित खबरहरु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 