२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लालीगुराँस टोलको अध्यक्षमा सरस्वती

गण्डकी प्रेस
पुस २५, २०७९ १९:३३ मा प्रकाशित
समाचार, समाज
लालीगुराँस टोलको अध्यक्षमा सरस्वती
22
SHARES
Share on FacebookShare on Twitter

पोखरा । लालीगुराँस टोल विकास संस्था पोखरा ८ को १३ औं साधारणसभा तथा ७ औं अधिवेशनले सरस्वती गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

उपाध्यक्षमा कृष्णकुमारी क्षेत्री थापा, सचिवमा सुनिता गिरी, कोषाध्यक्षमा दुर्गा थापा, सहसचिवमा ईना कार्की र सहकोषाध्यक्षमा गंगा गिरी रहेका छन।
सदस्यहरूमा तारा गिरी, गंगा कार्की, भोजमाया भण्डारी, सृजना रिजाल कार्की, खिमा गिरी, अनुषा गुरूङ, विष्णु खत्री, ज्ञानु गिरी र एक सदस्य मनोनित गरिने बताईएको छ।

पोखरा महानगरपालिका ८ का अध्यक्ष रूद्रनाथ बरालले वडालाई सुन्दर र व्यवस्थित बनाउन संस्थाले खेलेको भुमिकाको प्रसंषा गर्दै आत्मनिर्भर एवं स्वरोजगारमूलक तालिमहरूको आयोजनालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन।

वडावसीहरूको समस्या र गुनासोलाई तत्कालै समाधान गर्न वडा सधैं तत्पर रहेको जानकारी गराउँदै उनले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष मानकुमारी बराल, सल्लाहकार संयोजक मेनुका बराल, सृजना विकास केन्द्रका पूर्व अध्यक्ष सोमनाथ बराल, संस्थापक अध्यक्ष ज्येष्ठ नागरिक ईन्द्रा कार्की, सृजना महिला बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष, स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला र संस्थाका ज्येष्ठ सदस्य भद्रिका थापा लगाएतले बोलेका थिए।

संस्थाले आवद्ध रही विभिन्न विधामा संस्थालाई सहयोग गर्ने ब्यक्तिहरूको सम्मानपत्रले सम्मान गरेको थियो। सम्मानीत हुनेहरूमा निवर्तमान अध्यक्ष मानकुमारी बराल, लेखापरिक्षक शिवराज बराल, समाजसेवी सानो टेकन गिरी र निवर्तमान कोषाध्यक्ष तारा बराल रहेका छन। त्यस्तै टोलका विभिन्न क्षेत्रका सरसफाई संयोजकहरू गंगा कार्की, खिमा गिरी, दुर्गा थापा, शुसिला गिरी र बाह्यरूपमा सहयोग गर्ने शान्ता घलेलाई प्रसंषापत्रद्वारा सम्मान गरिएको छ।

सभाले सचिव कृष्णकुमारी क्षेत्री थापाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिता गिरीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

चालु आर्थिक वर्षको विभिन्न गतिविधि र बैंक ब्याजबाट आम्दानी एक लाख सत्चालीस हजार दुई सय छपन्न रूपैयाँ पैंतीस पैसा रहेको छ भने खर्चतर्फ विभिन्न शिर्षकमा एक लाख सात हजार पाँच सय ४४ रूपैयाँ र ३९ हजार सात सय ११ रूपैयाँ बचत रहेको बताईएको छ।

संस्थाका अध्यक्ष मंगली बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सरस्वती गिरी र सञ्चालन सचिव कृष्णकुमारी क्षेत्री थापाले गरेका थिए।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद