२०७९ चैत्र १४, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लालीगुराँस टोलको अध्यक्षमा सरस्वती

गण्डकी प्रेस
पुस २५, २०७९ १९:३३ मा प्रकाशित
समाचार, समाज
लालीगुराँस टोलको अध्यक्षमा सरस्वती
9
SHARES
Share on FacebookShare on Twitter


पोखरा । लालीगुराँस टोल विकास संस्था पोखरा ८ को १३ औं साधारणसभा तथा ७ औं अधिवेशनले सरस्वती गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

उपाध्यक्षमा कृष्णकुमारी क्षेत्री थापा, सचिवमा सुनिता गिरी, कोषाध्यक्षमा दुर्गा थापा, सहसचिवमा ईना कार्की र सहकोषाध्यक्षमा गंगा गिरी रहेका छन।
सदस्यहरूमा तारा गिरी, गंगा कार्की, भोजमाया भण्डारी, सृजना रिजाल कार्की, खिमा गिरी, अनुषा गुरूङ, विष्णु खत्री, ज्ञानु गिरी र एक सदस्य मनोनित गरिने बताईएको छ।

पोखरा महानगरपालिका ८ का अध्यक्ष रूद्रनाथ बरालले वडालाई सुन्दर र व्यवस्थित बनाउन संस्थाले खेलेको भुमिकाको प्रसंषा गर्दै आत्मनिर्भर एवं स्वरोजगारमूलक तालिमहरूको आयोजनालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन।

वडावसीहरूको समस्या र गुनासोलाई तत्कालै समाधान गर्न वडा सधैं तत्पर रहेको जानकारी गराउँदै उनले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष मानकुमारी बराल, सल्लाहकार संयोजक मेनुका बराल, सृजना विकास केन्द्रका पूर्व अध्यक्ष सोमनाथ बराल, संस्थापक अध्यक्ष ज्येष्ठ नागरिक ईन्द्रा कार्की, सृजना महिला बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष, स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला र संस्थाका ज्येष्ठ सदस्य भद्रिका थापा लगाएतले बोलेका थिए।

संस्थाले आवद्ध रही विभिन्न विधामा संस्थालाई सहयोग गर्ने ब्यक्तिहरूको सम्मानपत्रले सम्मान गरेको थियो। सम्मानीत हुनेहरूमा निवर्तमान अध्यक्ष मानकुमारी बराल, लेखापरिक्षक शिवराज बराल, समाजसेवी सानो टेकन गिरी र निवर्तमान कोषाध्यक्ष तारा बराल रहेका छन। त्यस्तै टोलका विभिन्न क्षेत्रका सरसफाई संयोजकहरू गंगा कार्की, खिमा गिरी, दुर्गा थापा, शुसिला गिरी र बाह्यरूपमा सहयोग गर्ने शान्ता घलेलाई प्रसंषापत्रद्वारा सम्मान गरिएको छ।

सभाले सचिव कृष्णकुमारी क्षेत्री थापाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिता गिरीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

चालु आर्थिक वर्षको विभिन्न गतिविधि र बैंक ब्याजबाट आम्दानी एक लाख सत्चालीस हजार दुई सय छपन्न रूपैयाँ पैंतीस पैसा रहेको छ भने खर्चतर्फ विभिन्न शिर्षकमा एक लाख सात हजार पाँच सय ४४ रूपैयाँ र ३९ हजार सात सय ११ रूपैयाँ बचत रहेको बताईएको छ।

संस्थाका अध्यक्ष मंगली बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सरस्वती गिरी र सञ्चालन सचिव कृष्णकुमारी क्षेत्री थापाले गरेका थिए।

सम्बन्धित समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ
प्रमुख समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
प्रमुख समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
समाचार

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषधसहित ११ जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदान प्रदान

क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदान प्रदान

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी अगाडि

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी अगाडि