२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

घोषणा पत्रका कुरा पुरा गर्छु लेमिनेशन गरेर राख्नुस् ः भण्डारी

गण्डकी प्रेस
कार्तिक २०, २०७९ १८:४७ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
घोषणा पत्रका कुरा पुरा गर्छु लेमिनेशन गरेर राख्नुस् ः भण्डारी
35
SHARES
Share on FacebookShare on Twitter

पोखरा । कास्की क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्य उम्मेदवार विजय बहादुर भण्डारीले घोषणापत्रमा लेखिएका हरेक कुरा पुरा गर्ने बाचा गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका उनले पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफुले प्रदान गरेको घोषणापत्र लेमिनेसन गरेर राख्न मतदातालाई आग्रह गरेका हुन् ।
मुलुकको सार्वभौमिकता ,स्वाधिनता, राष्ट्रिय अखण्डता, समृद्धि, प्रजातन्त्र र सुशासन जस्ता मुल आधारभुत नारा बोकी आफ्नो चुनावी अभियान तिब्र रुपमा अगाडी बढाएका उनले आफु जनताकै लागि उम्मेदवार बनेको सुनाए ।
उनले पर्यटन प्रवद्र्धन भाषा,भेषभुषा, कला, सनातन धर्म संस्कृति र रितिरिवाजको जर्गेना गर्न र यसको पहिचान जोगाइ राख्न राप्रपालाई अत्याधिक मत दिएर विजयी गराउन आग्रह गरे ।
वडाबासिहरुले ठूूला राजनिति पार्टीहरुले देश र जनताको हितका लागि काम नगरेका कारण राप्रपा बाहेक कुनै पार्टीको विकल्प नभएको सुनाए । उनीहरुले भण्डारीलाई भव्य सम्मान र स्वागत गर्दै अग्रिम शुभकामना समेत दिएका छन् ।
भण्डारीलाई मतदाताहरुले फुलमाला,टिका लगाएर युवा जनशतिm नै देश विकासको एकमात्र शतिm भएको भन्दै अब बुढा नेता र बुढो पार्टीलाई सदाको लागी राजनितिबाट विदा गर्नुपर्ने बताए ।
चुनावी घरदैलो अभियानमा भण्डारीले ठूला राजनिति पार्टीहरुले गणतन्त्र आएपछि धेरै देशघाती संझौताहरु गरी नेपाल र नेपालीहरुको भविष्यमाथी कुठाराघात हुने काम गरी देशलाई बिश्वसामु कमजोर बनाई देशको पहिचान मेटाउन लागेको आरोप लगाए । ‘दिन प्रतिदिन देशको आर्थीक अवस्था कमजोर बन्दै गएको देखेर देश र नेपालीको पहिचान बचाउन मेरो उमेरद्धारी हो । चुनावी घोषणापत्रमा भनेका र लेखेका कुरालाई पुरा गर्छु’ उनले भने, ‘यसमा कुनै शंका नगरी मेरो घोषणा पत्रलाई नच्याँति लेमिनेशन गरी सुरक्षित गरेर राख्नुहोस् ताकी भोली म विजयी भएर आएपछि काम गरेन भने देखाउनुहोस् ।’
आफुले जितेमा प्रदेशका पर्यटन क्षेत्रको पहिचान गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरण सिर्जना गर्ने र स्वरोजगार बढाई देशको आर्थीक क्षेत्रमा उल्लेखनिय बृद्धि गर्दै लैजाने बाचा समेत गरे ।
गण्डकी प्रदेश भित्रका बिपन्न वर्गलाई लक्षित गरी रासन कार्डको ब्यवस्था समेत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद