२०८३ बैशाख २, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बरु नष्ट हुन्छु तर भ्रष्ट हुन्न ः भण्डारी

गण्डकी प्रेस
कार्तिक १७, २०७९ १९:५२ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
मेरो जित देशको जित : भण्डारी
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्वर २ ‘क’ कास्कीका प्रदेश सभा सदस्यका उमेरद्धार बिजय बहादुर भण्डारीले वडा नम्वर ३३ को भरत पोखरी, बागमाराका मतदातासँग चुनावी घर दैलो गरेका छन ।

भण्डारीले देश बिकाशको निम्ती ठुलो योजना र सपना बोकी आएको जतालाई सुनाएका थिए । हरेक नागरीकले महशुष गर्न सक्ने गरी निष्पक्ष छिटो र छरितो सेवा सुबिधा उपलब्ध गराउने बाचा गरेका छन । भुमिहिन समस्या समाधानको लागी पहल गर्नुका साथै दोहोरो कर प्रणालीको अन्त्य गरी कर संरचनामा हेरफेर गर्ने उनको योजना रहेको जानकारी दिए ।

आफ्नो प्रतिबद्धता जायर गर्दै भण्डारीले आफु युवा नेता भएको र स्वच्छ छबी समेत भएको जानकारी गराए । एक पटकको लागि राजनितीमा नआई आफु समाज सेवामा आएको उनको भनाइ छ । देश र जनतालाई आफुले कहिले पनि धोका नदिने बताउदै उनले बरु नष्ट हुने तर भ्रष्ट नहुने बताए ।

स्थानिय बासीको प्रश्नमा उनले भनेका थिए ‘ठुला पार्टीले जनताको आखाँमा छारो हाली नेताहरुले आफनो स्वार्थ लुटने र पार्टीका मानिसलाई जागीर खुवाउने थलो राजनितीलाई बनाएका छन ।’ठुला पार्टीले जस्तो गल्ती नगर्ने भन्दै भण्डारीले अब देश बचाउने एकमात्र पार्टीे राप्रपा मात्र भएको उल्लेख गरेका थिए । प्रदेश सभाका उमेरद्धार भण्डारीले हाम्रो पार्टी जनताको दुःख र समस्यामा सदा जनतासगै हुने सुनाए ।

स्थानियले नेपालका ठुला पार्टीले जस्तो अधुरा सपना देखाई जनतालाई भ्रममा नपार्न र जनताको मतको कदर गरी देश बिकाशमा लाग्न भण्डारीलाई आग्रह गरे । पोखरा ३३ बागमारामा राप्रपाको वडा सम्पर्क कार्यलय उद्दघाटन गर्दै उम्मेदवार बिजय भण्डारीले जनताले चाहेको जस्तो विकास गर्ने बताएका छन । वडा बासीले भण्डारीले जितेमा मात्र विकास हुने बताएका थिए ।

सम्बन्धित समाचार

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ
अपराध

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता
समाचार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

चर्चित खबरहरु