२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लौरो चुनाव चिन्ह लिएर खेमको घरदैलो, नागरिकको प्रतिक्रिया ‘हामीलाई विश्वास छ’

गण्डकी प्रेस
कार्तिक ५, २०७९ १९:०६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
लौरो चुनाव चिन्ह लिएर खेमको घरदैलो, नागरिकको प्रतिक्रिया ‘हामीलाई विश्वास छ’
17
SHARES
Share on FacebookShare on Twitter

कात्तिक । कास्की क्षेत्र नं ३ (क) बाट उठ्दै छन् खेम तिमिल्सना । ‘राजनीतिमा अब युवा’ नारा बोकेर आउँदो प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी छ खेमको ।

जसको लागि घरदैलो कार्यक्रममा व्यस्त छन् उनी आजभोलि । उनको घरदैलो कार्यक्रम गर्ने शैली फरक छ । जति फरक उनको शैली छ त्यति नै फरक र उत्कृष्ट उनको घोषणापत्र र प्रतिबद्धतापनि । जसलाई लिएर उनी घर–घर पुगिरहेका छन् आजभोलि । निर्वाचनमा लौरो चुनाव चिन्ह छ उनको । उनको शैली र सरल व्यवहारले सबैलाई लोभ्याउँछ । न कुनै तामझाम । हातमा लौरो र पत्र बोकेर हिँड्छन् उनी । पत्रमा उल्लेख छन् उनले पूरा गर्ने वाचा । शुक्रबार पनि उनी आफ्नै शैलीमा घरदैलो कार्यक्रममा निस्किए । जता पुग्छन् उनलाई सबैले सुन्छन् । उनको कुरामा आशा देख्छन् । पसलदेखि चौतारा र सार्वजनिकस्थल अनि घर–घर ।

पत्र लिएर शुक्रबार एउटा किनारा पसलमा पुगे खेम । उनको पत्र देखेर किराना पसलका व्यक्तिले बुढी औंला देखाएर शुभकामना दिए । प्रशंसा गरे उनको । अक्सर जहाँ पुग्छन् यस्तै प्रतिक्रिया पाउँछन् उनी ।

जता पुग्यो सबैको प्रतिक्रिया हुन्छन्,‘हामीलाई विश्वास छ । अब युवाले नै गर्छन् । ठुला नेताले केही गरेनन् बाबु । तिमीहरुले गर्नुपर्यो ।’
त्यसैले पनि उनी विश्वस्त सुनिन्छिन् । खेम भन्छन् –‘हामी परिवर्तन चाहान्छौँ । अब राजनीतिमा हामी युवाको आवश्यकता छ । नयाँ भिजनको साथमा । परिवर्तनको लागि मैले चालेको कदममा अरुले साथ दिन खोज्दै हुनुहुन्छ । मेरो लौरो वृद्धको लागि आड र भ्रष्टचारीको लागि खबरदारी बन्छ ।’

पछिल्लो समयको राजनीतिक उतारचढाव र दलको गठबन्धनले पनि आजित छन् कार्यकर्ता र नागरिक । गठबन्धन नै गर्ने भए एकै दल किन नबनाएको प्रश्न उठ्न थालेको छ । यसैमा आक्रोशित र खबरदारी गर्न थालेका छन् युवाले । राजनीतिमा युवाको हस्तक्षेप स्थानिय तह निर्वाचनमा देखिन थालेको छ । जसका उदाहरण प्रशस्त छन् । राजनीतिमा युवाको हस्तक्षेपले नै अहिले ठाउँमा ठाउँमा युवाको उम्मेदवारी बढेको छ । जसले खबरदारी गर्दै अराजनीतिक शैलीप्रति । यहीँ क्रममा अगाडि बढेको हुन् खेम पनि ।

‘राजनीति अराजनीति तर्फ धकेलिदै गयो । जसको कारणपनि हजारौँ युवा दैनिक विदेशीनु पर्छ । सम्मानिय नेताहरुले हाम्रो लागि लडेर स्वतन्त्रता ल्याउनु भयो । गणतन्त्र देखाउनु भयो,’खेम भन्छन्,‘अब उहाँहरुको पालो विश्रामको हो । नयाँ ढंगमा बढ्नुपर्छ विकास । यसको सही व्यवस्थापनको जिम्मा अब युवाको काँधमा छ । नयाँ पुस्तालाई उज्जवल भविष्य देखाउने जिम्मा यो हाम्रो पुस्तामा छ ।’

मुख्य बजारदेखि ग्रामीण भेग पर्छन् खेमको क्षेत्रमा । सबैलाई बराबरी सम्बोधन गर्छन् उनी । मुख्यबजारमा व्यवस्थित शहरीकरण । ग्रामीणभेगको समस्या सम्बोधन । आफनो क्षेत्रमा पर्ने पर्यटकीय स्थलको प्रचारप्रसार । स्वास्थ्य र शिक्षामा विकास । यी सबैका लागि उनको योजना छन् । उनका योजना त राम्रा छन् जसले समाजको दिगो विकासमा उत्कृष्ट टेवा पुर्याउँछ । तर, उनलाई सहायता र समर्थन चाहिएको छ उनै जनताको ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद