२०८३ जेष्ठ १७, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मिस सुनारको ग्रान्ड फिनाले शनिबार, प्रर्दशनी केन्द्रमा

गण्डकी प्रेस
कार्तिक ३, २०७९ १६:०७ मा प्रकाशित
समाचार, समाज, साहित्य/मनोरञ्जन
मिस सुनारको ग्रान्ड फिनाले शनिबार, प्रर्दशनी केन्द्रमा
66
SHARES
Share on FacebookShare on Twitter

पोखरा । मिस सुनार विश्वकर्मा नेपालको ग्रान्ड फिनाले पर्सी अर्थात यही शनिबार कार्तिक ५ गते हुने भएको छ । पोखरा ९ नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा शनिबार दिउँसो हुने ग्रान्ड फिनालेमा १६ जना फाइनलिस्टबीच मिस सुनारको ताजको लागि प्रतिष्पर्धा हुने भएको हो ।

यसअघि मिस सुनारको दुई ओटा इभेन्ट सफलता पूर्वक सम्पन्न गरेको आयोजक प्रतिक इभेन्टले यसपालीको संस्करणलाई अझै भव्य बनाउने भएको छ ।

यसपाली फिनालेमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यता रहने इभेन्टका अध्यक्ष प्रतिक विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । फिनालेमा परिचय राउन्ड, प्रश्नउत्तर राउन्ड, अन्तिम चरण गरि बिजेता घोषणा गरिनेछ ।

मिस सुनारको ताज जित्ने ले स्कुटर, चाँदीको क्राउन, ट्रफी, म्युजिक भिडियो, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । त्यस्तै फस्ट रनरअपले ५० हजार ,चाँदीको क्राउन,ट्रफी, म्युजिक भिडियो, प्रमाणपत्र र सेकन्ड रनरअपले २५ हजार ,चाँदीको क्राउन, ट्रफि म्युजिक भिडियो, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विश्वकर्मा समुदायमा जातीय आत्मविश्वास बढाउन तथा प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले विगतका वर्षहरुदेखि मिस सुनारको आयोजना गरिएको अध्यक्ष प्रतिकले बताए । उनले भने, ‘दलित समुदायका आजका जेनेरेसन पनि जातकै कारण आफुलाई अगाडि ल्याउन सकिरहेका छैनन, समाजमा रहेको जातीय विभेदविरुद्ध लड्ने आत्मविश्वास राख्दैनन् , हाम्रो इभेन्टले समाजमा एकै पटक ठुलो परिवर्तन ल्याउन नसक्ला तर त्यो दबिएको,आफुलाई तल्लो स्तरको सोच्ने सोचमा परिवर्तन र आत्मविश्वास बिल्डअप गर्न यो इभेन्टले सहयोग पुग्छ । ’
यस्तै इभेन्टका सल्लाकार रेम रसाइलीले आत्म सम्मान र आत्मप्रेरणा बढाउनको लागि यो इभेन्टले मद्दत पुग्ने आशा व्यक्त गरे । उनले भने, समाजमा आज पनि दलित प्रति हेयको भाव छ ,यो इभेन्टकै कारण देशव्यापी जातीय परिवर्तन आइहाल्छ भन्ने होइन, यो हाम्रो परिवर्तनको लागि सानो प्रयास हो ।, उनले थपे, यही इभेन्टबाट एक जनाको आत्मविश्वास , आत्मप्रेरणा बढ्यो भने पनि समाजसँग लड्नका लागि एउटा योद्धा जन्मिनु हाम्रो लागि सफलता हो । जसले दलित समुदायको प्रतिनिधित्व गर्नेछ ।’

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती मुख्य आर्कषणको रुपमा रहेको छ ।चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश सपुत, समीक्षा अधिकारी, देवेन्द्र बब्लु, प्रता दास, मञ्जु वि।क , कविता नेपाली लगायतले आफ्नो प्रस्तुती दिनेछन ।

४० प्रतियोगिबाट विभिन्न चरणको प्रतियोगितामार्फत १६ प्रतिष्पर्धी फिनालेका लागि छानिएका हुन् । जसमा कास्की, बागलुङ, बेनी, पर्वत, पाल्पा, म्याग्दी ,तनहुँ लगायत जिल्लाबाट प्रतियोगिताबाट आवेदन परेको थियो ।

प्रतियोगिलाई पब्लिक स्पिकिङ, र्याम्प वाक, मोटिभेसन, सेल्फ डिफेन्स, टेबल म्यानर, आर।जे, भि।जेको ट्रेनिङ, फिल्ड भिजिट, ट्यालेन्ट राउन्ड, एन्टरपेनरसीप लगायतको तालिम दिइएको आयोजकले बतायो । त्यस्तै विश्वकर्मा समुदायले सञ्चालन गरेको नेपालकै पहिलो होमस्टे आँपस्वाँरा होमस्टे, तनहुँ लगिएको र विश्वकर्माको इतिहास र कलाको बारेमा पनि जानकारी दिइएको थियो ।

आयोजकको अनुसार फिनालेका लागि ५ जनाको निर्णायक टोली रहेको छ भने कार्यक्रमको कोरियो ग्राफर स्मिता सुनार हुन् । दिउँसो २ बजेदेखि सुरु हुने मिस सुनारको ग्रान्ड फिनाले हेर्नका लागि दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा
प्रमुख समाचार

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

चर्चित खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL