२०८३ बैशाख १, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जनकपुरबाट भैरहवा आउँदै गरेको बस दुर्घटनामा ९ जनाको मृत्यु, २३ जनाको उपचार हुँदै

गण्डकी प्रेस
जेष्ठ २२, २०७९ १०:२२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु
22
SHARES
Share on FacebookShare on Twitter

बुटबल । जनकपुरबाट भैरहवा आउदै गरेको बस रुपन्देहीको रोहिणी पुलबाट नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजेको समयमा लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेकाहरुको स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीले उद्धारगरी २३ जनाको भैरहवाको मेडिकल र भीम अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय रुपन्देहीका प्रमुख केशब के।सीका अनुसार बसमा ३४ जना सवार थिए । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमानगरपालिका वडा नम्बर २ योगिकुटीका ५६ वर्षका विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिका नगर बस्ने ४८ वर्षको कृष्ण प्रसाद बस्याल, रौतहट जिल्लाको चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास, भारतको जनकपुरग्राम बस्ने ४० वर्षीय अरविन्द्र शर्मा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । मृतक ३ जनाको सनाखत हुन सकेको छैन भने घाइतेहरुको पनि अहिले सम्म पहिचान खुल्न सकेको छैन ।

बसको अन्तिम गन्तब्य भैरहवा रहेको थियो । गन्तब्यमा पुग्नु भन्दा ३ किलोमिटर परै बस दुर्घटना भएको हो । तराईको समथर भुगोलमा भएको दुर्घटनाको मुख्य कारण चालक निदाएको हुन सक्ने प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

सम्बन्धित समाचार

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ
अपराध

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता
समाचार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

चर्चित खबरहरु