पोखरा । पोखरा महानगरपालिकाको पोखरा महानगरपालिका ५२ हजार ८ सय १७ गणना गर्दा २ हजारले बलम अघि रहेको छ ।
गठबन्धन तर्फका उम्मेदवार एकीकृत समाजबादीका धनराज आचार्यले २१ हजार ८ सय ८० मत प्राप्त गरेका छन । नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १९ हजार ३ सय ८८ मत प्राप्त गरेका छन । राप्रपाका उम्मेदवार शंकर खरालले २ हजार १ सय ८६, स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल गनेशले १ हजार १ सय ८३ मत पाएका छन् ।
उपमेयरमा गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेस कोपिला रानाभाटले २२ हजार १ सय २२ मत प्राप्त गरेकी छन । एमाले तर्फबाट उम्मेदवार दिएकी मञ्जुदेवी गुरुङले २२ हजार १ सय ३१ मत पाएकी छन । राप्रपाको उम्मेदवार रन्जना सेनले १ हजार ९ सय ४९ मत प्राप्त गरेकी छन ।






























प्रतिक्रिया लेख्नुहोस्:-