पोखरा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले यही चुनाव बहिष्कारगर्दै नेपाल बन्दको घोषण गरेको छ ।

नेपालमा संसदिय व्यवस्था नै खारेजी गनुपर्ने भन्दै उनीहरुले बन्दको अपिल गरेको छन् । गबन्धनको सरकार विदेशीको इसारामा नाचेको, भिख मागेर सरकार चलाएको, विभिन्न बहानमा राज्यलार्य टुक्रा टुक्रा परेको लगायतका आरोप लगाएको छ ।

५ वर्षमा जनप्रतिनिधीले केही काम गर्न नसकेको र संसदिय व्यवस्था विश्मा नैअसफल रहेको पर्चामा उल्लेख गरिएको छ । माओवदीको सिदान्त अनुसार देशको वैज्ञानीक भविष्य कोर्ने पर्चामा उल्लेख गरिएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-