२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खेलकुदका कर्मचारी बराल आउन छाडे कार्यालय, धाउन थाले पार्टी कार्यालय

बिजय नेपाली
बैशाख ६, २०७९ १८:०७ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, राजनिती, समाचार
खेलकुदका कर्मचारी बराल आउन छाडे कार्यालय, धाउन थाले पार्टी कार्यालय
65
SHARES
Share on FacebookShare on Twitter

कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखमा निजामति कर्मचारी राखिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब सब्बालाई कास्की जिल्ला खेलकुद विकास समतिको कार्यालय प्रमुख बनाएको छ । तर, विगत ३ महिना देखि कार्यालय प्रमुख कार्यालय आउन छाडेर पार्टी कार्यालय सम्हाल्न पुगेका छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नायब सुब्बा प्रकाश बराललाई यतिबेला नेपाली कांग्रेसको पार्टी कार्यालय सम्हाल्न भ्याइ नभ्याइ भएको छ । उनले आफ्नो काम काज पुरै छाडेर कांग्रेसको प्रदेश कार्यालयको मुख्य सचिव भएर काम गर्न थालेका छन् । पार्टीमा नियुक्ति पाएसंगै उनी खेलकुद कार्यालय जान छाडेका छन् ।

चैत महिनामा राजनिति नियुक्ति पाएर जिल्ला खेलकुद विकास कार्यसमिति पाएका सबै पदाधिकारीहरुलाई कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले पदबाट हटाएको थियो । पृथ्वीसुब्बा गुरुङ मुख्य मन्त्री भएको समयमा नियुक्त भएका उनीहरुको काम चित्त बुझ्दो नभएको भन्दै गण्डकी प्रदेश खेलकुद मन्त्रालयले चैत ५ गते स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै उनीहरूलाई  बर्खास्त गरिएको हो ।

तर, कांग्रेसले आफ्नै कार्यकर्ता निजामति कर्मचारी भएर पार्टीको मुख्य सचिव हुदाँ समेत केहि गरेको छैन् । अन्य पार्टीका सबैलाई पाखा लगाउने तर आफ्ना पार्टीकालाई भने जस्तो सुकै भएपनि संरक्षण गरेर राखेको देखिएको छ ।

निजामति सेवा ऐन २०७६ मा स्पष्ट रुपमा भनिएको छ की ‘निजामती कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिनु हुँदैन ।’ त्यतिमात्र होइन् ऐनले नै ‘यस्तै निजामती कर्मचारीले अख्तियारवालाको पूर्व स्वीकृति नलिई अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नु हुँदैन ।’ भनि उल्लेख गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले कर्मचारीले राजिनामा नबुझाई अन्यत्र काम गर्नु गलत रहेको बताए । उनले यस विषयमा आफु अनविज्ञ रहेको र तत्कालै बुझेर अघि बढ्ने बताए । उनले कास्कीको जिल्ला खेलकुदमा सुब्बा तहका कर्मचारी राखेको जानकारी दिए ।

कार्यालय प्रमुखनै कार्यालय आउन छाड्दा सेवाग्राही त्यसै फर्किन बाध्य भएको एक खेलकर्मीले बताए । उनले प्रमुखलाई भेट्न अब रंगशाला नभई नेपाली कांग्रेसको पार्टी कार्यालयमा जानुपर्ने बाध्यता रहेको सुनाए ।

उता कांग्रेसको प्रदेशको सचिव भएका प्रकाश बरालले विदा मिलाएर रंगशाला जाने बताए । ‘अब विदा मिलाएर जान पर्ला नि’ उनलाई राजिनामा दिनुपर्ने किन नदिएको भन्ने प्रश्नमा उनले भने,‘अब पार्टीले टिकट दियो भने राजिनामा दिन पर्ला नी !’ बरालले तत्कालै नदिने बताए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट प्रदेश प्रतिनिधिका रुपमा चुनिएका बराल गत पुस ९ गते कार्यालय मुख्य सचिवमा नियुक्त भएका हुन् ।

एक खेल पदाधिकारीका अनुसार जिल्लाको सबै काम गर्ने अधिकार नै कार्यालय प्रमुखको रहेको बताए । उनले प्रमुख विहिन हुँदा जिल्लाबाट हुनुपर्ने कुनैपनि काम नभएको बताए । ‘जिल्लाको सबै काम हाक्ने उनले (प्रकाश बरालले) नै हो, सबैको उसैको हुन्छ । सबै चल्ने नै उनको हो । नियममा पहिला पनि पाउने थिएनन् तर, मिलाएर खाएका हुन् । बराललाई हटाउन प्रदेश सरकारले नसक्ने पदाधिकारीले बताए । राखेपबाट नै आएको हुँदा यसका लागि राखेपले नै कदम चाल्नुपर्ने उनको भनाई थियो ।

बराल यस अघि पनि निरन्तर रुपमा कांग्रेसको सक्रिय कार्यकर्ता हुन् । खेलकुदमा संघीता नआउँदा कर्मचारी समायोजनामा समेत निकै समस्या आइरहेको छ । आगामी जेठमा पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समेत तयारी हुँदैगर्दा जिल्ला कार्यालय प्रमुख विहिन भएपछि काम कस्ले गर्ने भन्ने अन्योलता समेत बढेको छ । एक महिनाको मात्रै समय हुँदा कार्यलयमा प्रमुख नहुँदा थप समस्या खडा हुने देखिएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद