पोखरा । पोखरा महानगरपालिका १४ समिनतारा सुकुम्बासी बस्ति बस्ने कैलाली चुरे गाउँपालिका ३ घर भएका टेक बहादुर ओलीको छोरी ९ वर्षीया शुशिला ओली घर नजिक रहेको गहिरो खोचमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
गत चैत २९ गते देखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । उनको शव शुक्रबार नै पोष्टमार्ग गरेर प्रहरीले अनुसंधान अघि बढाएके छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-