पोखरा । गत १८ गते बेलुका जंगली च्याउ खादा बिरामी भएकी सुनीमाया थापाको मृत्यु भएको छ ।
तनुहँ म्याग्दे गाउँपालिका धयेरे बस्ने ४७ वर्षे थापा विरामी भएपछी २० गते दमौली अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । दमौलीबाट थप उपचारको लागि २३ गते उनीलाइ नयाँ मेडिकल कलेजमा लगिएको थियो । २७ गते उनको मृत्यु भएको खडकाले जानकारी दिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-