वाग्लुङ । बडीगाड गाउँपालिका-७ गोठान बस्ने ६० वर्षीय गोपिराम बिकको सोही ठाउँस्थित बाटो खनिरहेको हेर्नेक्रममा बसिरहेको ढिस्को खसेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
साथै घटनामा सोही ठाउँ बस्ने ४० वर्षीय कृष्ण बिक र २४ वर्षीय दुर्गा बिक सामान्य घाइते भएका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-