तनहुँ । भिमाद नगरपालिका ५ श्रिसिङ पाटनस्थित पाटन बचत तथा ऋृण सहकारी संस्था लिमिटेडबाट अन्दाजी नगद ६ लाख, अन्दाजी १ तोला बराबरको सुनको सिक्री र उक्त लिमिटेडमा रहेको सिसिटिभी हार्डडिक्स समेत गएराति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




























प्रतिक्रिया लेख्नुहोस्:-