कास्की २ माघ । पोखरा महानगरपालिका ३० पावर हाउस चोकबाट करिब १६ तोला बराबरको सुन जस्तो देखिने धातुको ३ थान सिक्री सहित बागलुङ गैरागाउँ बस्ने २० वर्षीय अमर बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ जादै गरेको ग १ ख ५५६४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।




























प्रतिक्रिया लेख्नुहोस्:-