२०८३ बैशाख १९, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल असोज ३ गते आइतबार

ज्याे.गंगासागर उपाध्याय
अशोज ३, २०७८ ०७:३१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
21
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल असोज ३ गते आइतबार, तदनुसार ई.सं. २०२१ सेप्टेम्बर १९ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरद्ऋतु, चान्द्रमान अनुसार भाद्रशुक्लपक्षको चतुर्दशी तिथि मध्यरात्रि पछि ५:०७ बजेसम्म, त्यसपछि पूर्णिमा रहनेछ ।


मेष : सहयोगीहरुको उचित रुपमा साथ पाइनेछ । नयाँ वस्तुको ज्ञान पाइनेछ । आकस्मिक लाभको योग रहेको छ । आर्थिक पक्षमा सुधार भएर जानेछ भने विवादित कार्यको अन्त्य हुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।

वृष : प्रतिष्ठित कार्य गर्न सक्दा प्रशंसा मिल्नेछ । व्यवस्थापन पक्ष सबल रहनेछ । नयाँ संझौताले पछिसम्म लाभ मिल्नेछ । काम कार्यको शिलसिलामा यात्रा हुनेछ । कृयाशिलता र लगनशिलताको बृद्धिविकास हुनेछ ।

मिथुन : आर्थिक पक्ष सबल रहनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । अरुको सस्यामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा आनन्द लाग्नेछ । घरायसी समस्या हल भएर जानेछ । परिश्रमको उचित मूल्यांकन पाइनेछ ।

कर्कट : विश्वास गरेका व्यक्तिले धोका दिनेछन् अरुको भर नपर्नुहोला । स्वास्थ्य कमजोर रहनेछ । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्नेछ । खर्चभार थपिनेछ । विना तयारी कार्य गर्दा घाटा लाग्न सक्छ, सजक रहनु होला ।

सिंह : आत्मकारक ग्रहको दृष्टि परेको छ । मनोरञ्जनात्मक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अपरिचित व्यक्तिको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । राजनैतिक क्षेत्रबाट समेत सम्मान मिल्ने समय रहेको छ ।

कन्या : रोकिएका वित्तीय कारोवारले गति लिनेछन् । सोच्न सक्ने क्षमताको विकास हुनेछ । नयाँ अवसर मिल्नेछ । सामान्य समस्यामा नआत्तिनु होला, मान्यजनको सरसल्लाहमा अघि बढ्ला सफल भइनेछ ।

तुला : काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । सन्तानसँगको रामाइलो यात्रा होला । बौद्धिक कलाको बृद्धि विकास हुनेछ । शैक्षिक क्षेत्रमा रुचि बढ्नेछ । सानो प्रयासले नै ठूलाठूला कार्य सहज तवरले बन्ने छन् ।

बृश्चिक : व्यवसायमा न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ । अध्ययनमा मन जाने छैन । अग्रजको सल्लाहमा कार्य गर्नुहोला । अनावश्यक झमेलामा परिनेछ । शारीरिक कमजोरीले गर्दा काम कार्य गर्न असहज हुनेछ ।

धनु : कलात्मक कार्यमा मन रमाउनेछ । एकल प्रयासले नै विशेष कार्यमा सफलता मिल्नेछ । मांगलिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । साझेदारी कार्यबाट लाभ मिल्नेछ । काम प्रतिको लगनशिता बढेर जानेछ ।

मकर : वाक् कलाको प्रशंसा पाइनेछ । अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन पाइनेछ । हर्ष बढ्नेछ । सानो कुरामा अलमलमा परिन सक्छ, पूर्व तयारीका साथ कार्य गर्दा सफल भइनेछ ।

कुम्भ : विपक्षीहरु पनि सहमतिमा आउन बाध्य हुनेछन्, इच्छाशक्ति बढ्नेछ । नयाँनयाँ प्रस्तावहरु आउने छन् । आर्थिक पक्ष बलियो नै रहने देखिन्छ । पूराना समस्यालाई हल गर्दै नयाँ संझौता गर्ने खाले समय रहेको छ ।

मीन : गोपनीयता बाहिरीँदा समस्यामा परिन सक्छ, संयम रहनु होला । नयाँ आर्थिक कारोवार उचित देखिन्न । दैनिकीमा नै व्यस्थ रहनु होला । आम्दानीको तुलनामा खर्चभार बढ्दा तलमेल मिलाउन गाह्रो पर्नेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

Models of Constitution Making with Reference to Nepal

Right to Food at a Glance