२०८३ भदौ ११, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल भाद्र ३० गते बुधबार

ज्याे.गंगासागर उपाध्याय
भदौ ३०, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
69
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल भाद्र ३० गते बुधबार, तदनुसार ई.सं. २०२१ सेप्टेम्बर १५ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रशुक्लपक्षको नवमी तिथि दिवा १२:२९ बजेसम्म, त्यसपछि दशमी रहनेछ ।

मेष : ठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । पढाइलेखाइमा मन जानेछ । उपकारी कार्य गर्न पाउँदा आनन्दको अनुभूति हुनेछ । मिहिनेती प्रबृत्तिको विकास हुनेछ । आर्थिक पक्ष बलियो नै रहने देखिन्छ ।

वृष : कठोर बानी व्यवाहारका कारण आफन्तजनहरु टाढिने छन् । नयाँ लगानि एवं टाढाको यात्रा शुभ देखिन्न । गलत व्यक्तिको संगतले गर्दा नकारात्मक कार्यमा सहभागी भइनेछ । चिन्ता, पीरले सताउनेछ ।

मिथुन : विशेष कार्यको नेतृत्व गर्न पाइनेछ । मानसिक क्षमतामा बृद्धि विकास हुनेछ । पतिपत्नि बीच सामजस्यता रहनाले कार्य गर्न सहज हुनेछ । मन मिल्ने व्यक्तिसँग सहकार्य गर्न पाउँदा खुसी भइनेछ ।

कर्कट : मान्यजनको साथ लिएर कार्य गर्दा शुभ हुनेछ । सुखसुुविस्ताका साधनहरु जुट्नेछन् । सामान्य झन्झट आइ लागेता पनि निरन्तर लागि पर्दा जीत तपाईँकै हुनेछ । श्रम मार्गबाट अपेक्षित लाभ मिल्दा हर्ष बढ्नेछ ।

सिंह : टाढिएका आफन्तजनसँगको सम्बन्ध घनिष्ठ बन्नेछ । नयाँ ठाउँको भ्रमणले नयाँ सिपको विकास हुनेछ । । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ । पुराना समस्यालाई हल गर्दै नयाँ योजनाका साथ अघि बढ्न सकिनेछ ।

कन्या : शारीरिक कमजोरीले कार्य गर्न मन लाग्ने छैन । व्यर्थको कार्यमा भुल्दा गर्नैपर्ने कार्य भने अधुरै रहनेछन् । गोपनीयता बाहिरिँदा समस्यामा परिनेछ । दैनिक काम कार्यमा नै व्यस्थ रहनु उचित हुनेछ ।

तुला : पराक्रम बढेर जानेछ । दाजुभाईको साथले महत्वपूर्ण कार्य बन्नेछ । जोखिमयुक्त कार्यलाई पनि सहज तवरले पूर्ण गर्न सक्दा प्रशंसकहरु थपिनेछन् । घरमा नयाँ चहल पहल छाउनेछ । शुभ समाचार मिल्नेछ ।

बृश्चिक : सहनशिलता र कृयाशिलताको बृद्धिविकास हुनेछ । व्यवसायमा अरु दिनको तुलनामा आयदर बढ्नेछ । बोलिकै भरका ठूला काम बन्नेछन् । आर्थिक व्यवहार सहज बन्नेछ । नयाँ मित्र बनाइनेछ ।

धनु : सन्तोषी प्रबृत्तिको विकास हुनेछ । नयाँ पद–प्रतिष्ठा मिल्ने समय रहेको छ । बोलि कै भरमा ठूला–ठूला कार्य पनि सहजताका साथ बन्नेछन् । सकारात्मक सोचको विकास हुनेछ । आकस्मिक धनलाभको योग बनेको छ ।

मकर : समस्या र चुनौतिको सामना गर्नु पर्नेछ । अरु दिनको तुलनामा शैक्षिक क्षेत्रमा ह्रास आउनेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् ।सतर्कका साथ कार्यमा लाग्नुहोला ।

कुम्भ : मनोरञ्जनात्मक समारोहमा सहभागी हुने निम्तो पाइनेछ । एघारौं भावको चन्द्रमा ग्रहका प्रभावले आर्थिक पक्षमा विशेष सुधार हुनेछ । दैनिक कार्यमा समेत नयाँ तरिकाको प्रयोगले कार्य गर्न सहज हुनेछ ।

मीन : श्रम अनुसारको आर्थिक लाभ मिल्नाले काम गर्ने हौसला थपिनेछ । प्रशासनिक क्षेत्रका अपुरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । विश्वासको पात्र बनिनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही