२०८३ अशोज २७, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल भाद्र १८ गते शुक्रबार

ज्याे.गंगासागर उपाध्याय
भदौ १८, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
86
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल भाद्र १८ गते शुक्रबार, तदनुसार ई.सं. २०२१ सेप्टेम्बर ३ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको द्वादशी तिथि अहोरात्र व्याप्त रहनेछ ।

मेष : मन मिल्ने व्यक्तिसँगको जम्काभेटले रमाइलो माहोल बन्नेछ । नयाँ मित्र बनाइनेछ । काम गरेर आत्मसन्तोष मिल्नेछ । छोटो रमाइलो यात्राको संभावना बलियो रहेको छ । साँझपख स्वास्थ्य कमजोर बन्नेछ ।

वृष : सानातिना समस्याले छाड्ने छैनन् । पूर्व तयारीका साथ कार्य गर्दा समस्यालाई समाधान गर्न सकिनेछ । कुटुम्बको साथ सहयोग मिल्नेछ । सामाजिक कार्यबाट सम्मान पाइनेछ । अचल सम्पत्ति जोडिने छ ।

मिथुन : बोलिको प्रभाव रहनेछ । कामप्रतिको लगनशिलता बढेर जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । विशिष्ट समारोहमा अतिथिको सत्कार पाइनेछ । मानसिक क्षमताको प्रशंसा हुनेछ । खुसीको खबर सुन्न पाइनेछ ।

कर्कट : शत्रू भेदले सताउनेछ । अनावश्यक कार्यमा समय वित्नेछ । थालेका कार्यले सही रुपमा स्थान पाउने छैनन् । नयाँ आर्थिक लगानिले समस्याको सृजना हुनेछ । उत्तराद्र्धको समयमा समस्याहरु हल हुनेछन् ।

सिंह : व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । अघिदेखिको परिश्रमको फल ग्रहण गर्न पाइनेछ । सहयोगीहरुको साथ समर्थनले गर्दा नयाँ कार्यको आरम्भ हुनेछ । वेलुकी पख एक्कासी समस्या आइलाग्नेछ ।

कन्या : व्यवसायबाट सन्तोषजनक लाभ मिल्नेछ । नयाँ कार्यको प्रस्ताव आउनेछ । पूराना समस्यालाई हल गर्दै नयाँ कार्य योजना रचिने छ । सोच्न सक्ने क्षमताको विकास हुनेछ । उच्चस्तरका व्यक्तिसँग मित्रता गाँसिनेछ ।

तुला : काम प्रतिको लगनशिलता बढेर जानेछ । विपक्षीहरु पनि सहयोगमा जुट्ने छन् । रोकिएका कार्यलाई पहल गर्दा बन्ने छन् । समाज सेवामा मन रमाउनेछ । साकारात्मक सोच विचारको उदय हुनेछ ।

बृश्चिक : मनमा शंका उपशंका उब्जनेछ । सोचे अनुरुप कार्य नबन्दा नैराश्यता छाउनेछ । पारिवारिक समस्याले गर्दा कार्य गर्ने वातावरण बन्ने छैन । उत्तराद्र्धमा सकारात्मक सोचको विकास हुनेछ । नयाँ अवसर मिल्नेछ ।

धनु : कलात्मक कार्यमा रुचि बढ्नेछ । नेतृत्व गणसँग घनिष्ठता रहनेछ । श्रृङ्गारिक कार्यमा मन जानेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । आर्थिक पक्ष बलियो नै रहनेछ । वेलुकी पख विपक्षीले दु:ख दिनेछन् ।

मकर : नयाँ नयाँ प्रस्तावहरु आउने छन् । व्यापार व्यवसायबाट अनपेक्षित लाभ मिल्नेछ । कामको सन्दर्भमा यात्रा हुनेछ । प्रशासनिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा बन्नेछन् । श्रमको सही मूल्यांकन मिल्नेछ ।

कुम्भ : नयाँ योजना रचिनेछ । नयाँ ज्ञान ग्रहण गर्न पाइनेछ । शैक्षिक क्षेत्रमा नतिजा सकारात्मक आउँदा हर्ष बढ्नेछ । धेरै व्यक्तिसँग सम्पर्क बढ्नेछ । पारिवारिक समस्या हल हुनेछ ।स्वास्थ्यको भने ख्याल राख्नुहोला ।

मीन : आफन्तजनसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । अवसर हुँदाहुँदै पनि विकल्पको बाटो रोज्नाले समस्यामा परिनेछ । सामान्य कार्यलाई पनि धेरै समय खर्च गर्नु पर्नेछ । तर उत्तराद्र्धको समयमा समस्या सुल्झनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन