२०८३ अशोज २७, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल भाद्र ८ गते मंगलबार

ज्याे.गंगासागर उपाध्याय
भदौ ८, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
29
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल भाद्र ८ गते मंगलबार, तदनुसार ई.सं. २०२१ अगस्त २४ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको द्वितीया तिथि वेलुका ४:१७ बजेसम्म, त्यसपछि तृतीया रहनेछ ।

मेष : बन्दव्यापारमा नयाँ सम्भावनाहरु देखापर्नेछन् । अर्थाेपार्जनका कार्यको आरम्भ हुनेछ । मध्यान्ह पछिको समय प्रतिकूल रहनेछ । नराकारात्मक सोचाइ आउनेछ । व्यर्थको कार्यमा समय वित्नेछ । व्यर्थको कार्यमा समय वित्नेछ ।

वृष : सृजनात्मक कार्यमा मन जानेछ । मान्यजनको साथ सहयोगले कार्य बन्नेछन् । नयाँ जिम्मेवारी मिल्नेछ भने पूराना अधुरा कार्यलाई समेत पूरा गर्न सकिनेछ । आकस्मिक धन लाभको योग बनेको छ । खुसीको खबर मिल्ने देखिन्छ ।

मिथुन : धर्मकर्ममा रुचि बढ्नेछ । परोपकारी भावना जागृत हुनेछ । सहमति र सहकार्यकोले गर्दा कार्य सहज बन्नेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ ।

कर्कट : पूर्वाद्र्धको समय तनाबदायी रहनेछ । कठोर बोली व्यवहारका कारण मान्यजनसँग विवाद पर्नेछ । मध्यान्ह पछिको समय केही सुधारोन्मुख रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक लाभ एवं नयाँ अवसर प्राप्त हुनेछ ।

सिंह : आकर्षण शक्ति बढेर जानेछ । सान्दर्भिक कार्यको थालनिले गर्दा धेरै व्यक्तिको साथ, समर्थन मिल्नेछ । उत्तराद्र्धको समयमा अनावश्यक खर्च एवं चिन्ताले सताउनेछ । शारीरिक कमजोरीले काम गर्न मन लाग्ने छैन ।

कन्या : विपक्षीलाई पनि मिलाएर कार्य गर्न सकिनेछ । नयाँ स्थानको भ्रमणको योग देखिन्छ । आर्थिक लगानिले भविष्यमा लाभ लिन पाइनेछ । शेयर बजारमा गरेको लगानिले पछिसम्म लाभ लिन सकिनेछ । दृढ भएर कार्यमा लाग्नुहोला ।

तुला : काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । शैक्षिक क्षेत्र एवं प्रतिष्पर्धात्मक कार्यमा विजयी भइनेछ । व्यवहारिक कार्यको ज्ञान मिल्नेछ । बेलुकी पख स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपान एवं व्यायाममा ध्यान दिनुपर्नेछ ।

बृश्चिक : अनावश्यक खर्च भार थपिनेछ । झन्झटीला कार्यको नेतृत्व गर्नुपर्ला । आफन्तहरु टाढिनेछन् । तर बेलुकी पख पुराना समस्या सुल्झाउन सकिनेछ । आफन्तजनसँगको रमाइलो जमघट हुनाले हर्ष बढ्नेछ ।

धनु : सहोदरका व्यक्तिको साथ सहयोगले कार्य बन्नेछन् । बल, बुद्धिको सही ठाउँमा प्रयोग हुनेछ । मध्यान्हपछि तनाबदायी कार्य गर्नुपर्नेछ । आर्थिक लगानिले समस्या थपिनेछ । हचुवाको भरमा निर्णय नलिनु होला ।

मकर : आर्थिक पक्ष बलियो रहला । गरेका काम कार्यबाट सकारात्मक नतिजा आउनेछन् । श्रमको उचित मूल्यांकन मिल्नाले काम गर्ने हौसल थपिनेछ । स्वास्थ्य समस्यामा सुधार भएर जानेछ । दिन हर्षाेल्लास पूर्वक वित्नेछ ।

कुम्भ : धन सञ्चयको वातावरण बन्नेछ । नयाँ ज्ञान, सिप सिक्न पाइनेछ । अध्ययन एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । इष्टमित्रको साथ, सहयोग पाइनेछ । नयाँ पदप्रतिष्ठा मिल्नेछ । व्यवस्थापन पक्ष सबल रहनेछ ।

मीन : पारिवारिक समस्याले कार्य गर्न सकिने छैन । कष्टको सामना गर्नु पर्नेछ । खर्चभार बढ्नेछ । मध्यान्ह पछि अनुकूलको वातावरण बन्नेछ । विशेष अवसर मिल्नेछ । नेतृत्वदायी कार्यको अविभारा मिल्नेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन