२०८३ अशोज २८, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल श्रावण १९ गते मंगलबार

ज्याे.गंगासागर उपाध्याय
साउन १९, २०७८ ०५:०० मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
29
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल श्रावण १९ गते मंगलबार, तदनुसार ई.सं. २०२१ अगस्त ३ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको दशमी तिथि दिवा १२:२० बजेसम्म, त्यसपछि एकादशी रहनेछ ।

मेष : धार्मिक कार्यमा रुचि बढ्नेछ । अचल वस्तुमा गरेको लगानिबाट दीर्घकालिन रुपमा लाभ मिल्नेछ । हतारमा निर्णय नलिनुहोला । सामान्य कार्यलाई धेरै समय खर्चनु पर्दा दिक्क लाग्नेछ । स्वास्थ्यको ख्याल राख्नुहोला ।

वृष : महत्वपूर्ण कार्यको जिम्मेवारी पाइनेछ । आत्मिय व्यक्तिसँगको रमाइलो भेट हुनेछ । काम गर्ने कलाको प्रशंसा मिल्नेछ । हितैसि व्यक्तिसँग सहकार्य गर्ने मौका मिल्नेछ । ठूला व्यक्तिसँग मित्रता गाँसिनेछ ।

मिथुन : गलत व्यक्तिको परिबन्दमा परिन सक्छ, अरुको लहैलहैमा नलाग्नुहोला । ठूलो लगानि एवं टाढाको यात्रा शुभ देखिन्न । व्यर्थको झन्झट मात्र व्यहोर्नु पर्नेछ । अनावश्यक कार्यमा चासो रहनेछ ।

कर्कट : कार्य प्रतिको लगनशिलता र क्रियाशिलता बढ्नेछ । आय स्थानमा स्थित चन्द्रमा ग्रहका प्रभावले आकस्मिक धन लाभ एवं मानसम्मान मिल्नेछ । थोरै मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । खुसियाली छाउनेछ ।

सिंह : सकारात्मक चिन्तन रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ भने नयाँ संझौता समेत गरिनेछ । गरेका कार्य प्रभावशाली बन्नेछन् भने समर्थकहरु पनि बढ्नेछन् । अध्ययन अध्यानपन क्षेत्रमा विशेष चासो रहनेछ ।

कन्या : मिश्रीत फलदायी समय रहेको छ । अवसर हुँदाहुँदै पनि ढिला सुस्तिका कारण मौका फुत्कनेछ । मान्यजनसँग विवाद पर्नेछ । धार्मिक कार्यमा भने आस्था जाग्नेछ । पढाइमा अघिल्ला दिनमा भन्दा केही प्रगति हुनेछ ।

तुला : नियम आचरणमा रहन गाह्रो पर्नेछ । स्वास्थ्य कमजोर बन्नेछ । अपरिचित व्यक्तिलाई गोपनियता बताउँदा बन्नै आँटेका कार्यमा समेत बाधा अड्चन आउनेछन् । नयाँ संझौता एवं टाढाको यात्रा समेत नगर्नुहोला ।

बृश्चिक : दाम्पत्य सहयोगले कार्य बन्नेछन् । पारिवारिक समस्या हल भएर जानेछ । उमंग छाउनेछ । आत्मियजनसँगको रमाइलो जमघट एवं यात्रा होला । सामान्य प्रयासबाट नै कार्य बन्दा हौसला थपिनेछ ।

धनु : परिश्रमको सही प्रतिफल पाइनेछ । मिहिनेती प्रबृत्तिको विकास हुनेछ । शत्रूहरु कमजोर बन्नेछन् । केही कठिनाइ भोग्नु परेता पनि मिहिनेतको भने कदर हुनेछ । मन, बचन र कर्मको तालमेल मिल्नेछ ।

मकर : पूर्व तयारी र योजना बनाएर कार्यमा निस्नु उचित हुनेछ । शारीरिक आलस्यता र पारिवारिक असमझदारीताले दैनिक कार्यमा समेत समस्या आउनेछ । सहज वातावरण बन्दा–बन्दै पनि मन भित्र डर त्रासले छाड्ने छैन ।

कुम्भ : मानसिक चिन्ताले छाड्ने छैन । नयाँ कामको थालनि गर्दा अन्योलता रहनेछ । आर्थिक अभाव हुनेछ । सहज तवरले बन्दै आएका कार्यमा समेत बाधा व्यवधान आउनेछ । मातृ पक्षको सल्लाहमा कार्य गर्नुहोला ।

मीन : सांगीतिक क्षेत्रमा मन रमाउनेछ । खुसीको खबर सुन्न पाइनेछ । सहोदरका व्यक्तिसँग नयाँ ठाउँ घुमफिर गर्ने अवसर मिल्नेछ । सहयोगीहरुको साथले गर्दा समस्याको समाधान हुनेछ भने नयाँ कार्यको आरम्भ गरिनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे