२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल श्रावण ८ गते शुक्रबार

ज्याे.गंगासागर उपाध्याय
साउन ८, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
23
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल श्रावण ८ गते शुक्रबार, तदनुसार ई.सं. २०२१ जुलाई २३ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार आषाढशुक्लपक्षको चतुर्दशी तिथि पूर्वान्ह ९ः५४ बजेसम्म, त्यसपछि पूर्णिमा रहनेछ ।


मेष – उपकारी कार्य गर्न पाउँदा आनन्दको अनुभूति हुनेछ । पढाइलेखाइमा मन जानेछ । मिहिनेती प्रबृत्तिको विकास हुनेछ । ठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहने देखिन्छ ।

वृष – गलत व्यक्तिको संगतले गर्दा नकारात्मक कार्यमा सहभागी भइनेछ । चिन्ता, पीरले सताउनेछ । कठोर बानी व्यवाहारका कारण आफन्तजनहरु टाढिने छन् । नयाँ लगानि एवं टाढाको यात्रा शुभ देखिन्न ।

मिथुन – पतिपत्नि बीच सामजस्यता रहनाले कार्य गर्न सहज हुनेछ । मन मिल्ने व्यक्तिसँग सहकार्य गर्न पाउँदा खुसी भइनेछ । विशेष कार्यको नेतृत्व गर्न पाइनेछ । मानसिक क्षमतामा बृद्धि विकास हुनेछ ।

कर्कट – सामान्य झन्झट आइ लागेता पनि निरन्तर लागि पर्दा जीत तपाईँकै हुनेछ । श्रम मार्गबाट अपेक्षित लाभ मिल्दा हर्ष बढ्नेछ । सुखसुुविस्ताका साधनहरु जुट्नेछन् । मान्यजनको साथ लिएर कार्य गर्दा शुभ हुनेछ ।

सिंह – नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान ग्रहण गर्न पाइनेछ । पारिवारिक सहयोग÷साथ मिल्नेछ । पुराना समस्यालाई हल गर्दै अघि बढ्न सकिनेछ । टाढिएका आफन्तजनसँग समेत मिलन हुनेछ ।

कन्या – व्यर्थको कार्यमा भुल्दा गर्नैपर्ने कार्य भने अधुरै रहनेछन् । गोपनीयता बाहिरिँदा समस्यामा परिनेछ । शारीरिक कमजोरीले कार्य गर्न मन लाग्ने छैन । दैनिक काम कार्यमा नै व्यस्थ रहनु उचित हुनेछ ।

तुला – पराक्रम बढेर जानेछ । दाजुभाईको साथले महत्वपूर्ण कार्य बन्नेछ । जोखिमयुक्त कार्यलाई पनि सहज तवरले पूर्ण गर्न सक्दा प्रशंसकहरु थपिनेछन् । घरमा नयाँ चहल पहल छाउनेछ । शुभ समाचार मिल्नेछ ।

बृश्चिक – दोधारेपनले निर्णय लिन गाह्रो पर्न सक्छ, पूर्व तयारीका साथ कार्य आरम्भ गर्नुहोला । व्यवसायमा अरु दिनको तुलनामा आयदर बढ्नेछ । सहनशिलता र कृयाशिलताको विकास हुनेछ ।

धनु – नयाँ पद–प्रतिष्ठा मिल्ने समय रहेको छ । बोलि कै भरमा ठूला–ठूला कार्य पनि सहजताका साथ बन्नेछन् । सकारात्मक सोचको विकास हुनेछ । सन्तोषी प्रबृत्ति रहला । आकस्मिक धनलाभको योग बनेको छ ।

मकर – अरु दिनको तुलनामा शैक्षिक क्षेत्रमा ह्रास आउनेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । समस्या र चुनौतिको सामना गर्नु पर्नेछ । सतर्कका साथ कार्यमा लाग्नुहोला ।

कुम्भ – लाभ स्थानको चन्द्रमा ग्रहका बलले आर्थिक पक्षमा विशेष सुधार हुनेछ । दैनिक कार्यमा समेत नयाँ तरिकाको प्रयोगले कार्य गर्न सहज हुनेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी हुने निम्तो पाइनेछ ।

मीन – सरकारी क्षेत्रका अपुरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । विश्वासको पात्र बनिनेछ । श्रम अनुसारको आर्थिक लाभ मिल्नाले काम गर्ने हौसला थपिनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद