पोखरा / नवलपरासीको कावासोतीमा रकम चोरी गरि चिहानघाटमा लुकाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
कावासोती नगरपालिका वडा नम्बर ३ अठ्ठाइसविघा बस्ने वर्ष ८२ का मानबहादुर तामाङको घरबाट ८० हजार चोरी गरि गाडेर लुकाउने कावासोती ३ का वर्ष २२ का अर्जुन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले तामाङको घरको कोठामा राखेको ज्याकेटबाट ८० हजार रुपैयाँ चारी गरेका थिए । उक्त रकम चिहानघाटस्थित काशघारीमा खाल्डो खनि लुकाई राखेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-