२०८३ भदौ २०, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

गण्डकी प्रेस
भदौ २०, २०८३ १०:०९ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा / नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा चर्चित स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन् । सेनानी अर्थात् मेजरमा बढुवा भएका खवासलाई उद्धारमा खटिएकै बेला कार्यक्षेत्रमै दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

विनाशकारी रसुवा बाढीपछि उनी अहिले नुवाकोटको त्रिशूली क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

यसअघि २०७९ सालमा क्याप्टेन बनेका ३४ वर्षीय खवासले अब सेनानीको जिम्मेवारी सम्हाल्नेछन् । फुटबलमा पनि उनको यात्रा उत्तिकै प्रभावशाली छ ।

एन्फा एकेडेमीका उत्पादन खवासले संकटा, फ्रेन्ड्स, स्पोर्टिङ इलाम मेची हुँदै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेलेका छन् ।

नेपालका लागि विश्वकप छनोट, साफ च्याम्पियनसिपलगायत ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका उनी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तीनपटक उत्कृष्ट फरवार्डसमेत घोषित भइसकेका छन् ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता
प्रमुख समाचार

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत
प्रमुख समाचार

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार
प्रमुख समाचार

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन
प्रमुख समाचार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’
प्रमुख समाचार

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन
प्रमुख समाचार

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

त्रिशूली थ्री ए सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार

चर्चित खबरहरु

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

नेपालका सात संविधान र परिवर्तन

नेपालका सात संविधान र परिवर्तन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला