२०८३ भदौ १९, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

गण्डकी प्रेस
भदौ १९, २०८३ २०:०४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा १९ भाद्र । छाङ्गेली नेवाः खल समाजले पितृ उद्धार पर्व गाइजात्राको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पोखरा न्युरोडस्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा आयोजित कार्यक्रममा ५७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जयकुमार मल्लले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले रक्तदाता प्रेम पुन र पारस द्वालाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले रगतको अभाव भइरहेको समयमा छाङ्गेली नेवाः खल समाजले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले समाजले नेवारी संस्कार तथा संस्कृतिको संरक्षणमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्कार–संस्कृतिको संरक्षणसँगै सामाजिक सेवाका कार्यमा सक्रिय रहन आग्रह गरे ।

समाजका संस्थापक अध्यक्ष तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा तथा व्यवसायका लागि पोखरा बसाइँसराइ गरी आएका छाङ्गेलीहरूको साझा संस्थाका रूपमा छाङ्गेली नेवा खल स्थापना गरिएको बताए । समाजले विभिन्न सांस्कृतिक गतिविधिसँगै सामाजिक सेवाका कार्यसमेत गर्दै आएको उनले बताए ।

पितृ उद्धार कार्यमा समाज विशेष रूपमा सहभागी हुँदै आएको उल्लेख गर्दै मल्लले पितृ उद्धारका लागि आयोजना हुने गाइजात्रा महोत्सवको अवसर पारेर श्रीकृष्ण जन्माष्टमीका दिन रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको समाजले यस वर्ष रसुवा बाढीबाट घाइते भएकाहरूको उपचारमा सहज होस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेको उनले बताए ।

मल्लका अनुसार समाजको स्थापना २०७१ सालमा भएको हो । तनहुँको छाङमा जन्मिएर पोखरामा कर्म गरिरहेका सम्पूर्ण छाङ्गेलीलाई एकजुट बनाउने तथा आपसी सहयोगको भावना विकास गर्ने उद्देश्यले समाज स्थापना गरिएको उनले स्पष्ट पारे । समाजले स्थापनाकालदेखि नै विभिन्न सहयोग तथा सामाजिक सेवाका कार्य गर्दै आएको उनको भनाइ थियो ।

समाजका अध्यक्ष भरत कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शिवलाल मल्ल, नेवा मिसा पुच कास्कीकी अध्यक्ष संगीता बज्राचार्यलगायतले रक्तदानको महत्व तथा समाजले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानबारे धारणा राखेका थिए ।

‘प्राकृतिक विपत्तिमा हाम्रो अभियान, रक्तदान जीवनदान’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रदेश रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो । छाङ्गेली नेवाः खल समाजमा हाल ४६ नेवार परिवार आवद्ध रहेका छन् । समाजमा सबै जातजातिका छाङ्गेलीको सहभागीता गराउनका लागि समेत तयारी भइरहेको संस्थापक अधयक्ष मल्लले बताए ।

सम्बन्धित समाचार

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार
प्रमुख समाचार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

त्रिशूली थ्री ए सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

त्रिशूली थ्री ए सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

चर्चित खबरहरु

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

नेपालका सात संविधान र परिवर्तन

नेपालका सात संविधान र परिवर्तन

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु