समाजका संस्थापक अध्यक्ष तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा तथा व्यवसायका लागि पोखरा बसाइँसराइ गरी आएका छाङ्गेलीहरूको साझा संस्थाका रूपमा छाङ्गेली नेवा खल स्थापना गरिएको बताए । समाजले विभिन्न सांस्कृतिक गतिविधिसँगै सामाजिक सेवाका कार्यसमेत गर्दै आएको उनले बताए ।
पितृ उद्धार कार्यमा समाज विशेष रूपमा सहभागी हुँदै आएको उल्लेख गर्दै मल्लले पितृ उद्धारका लागि आयोजना हुने गाइजात्रा महोत्सवको अवसर पारेर श्रीकृष्ण जन्माष्टमीका दिन रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको समाजले यस वर्ष रसुवा बाढीबाट घाइते भएकाहरूको उपचारमा सहज होस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेको उनले बताए ।
मल्लका अनुसार समाजको स्थापना २०७१ सालमा भएको हो । तनहुँको छाङमा जन्मिएर पोखरामा कर्म गरिरहेका सम्पूर्ण छाङ्गेलीलाई एकजुट बनाउने तथा आपसी सहयोगको भावना विकास गर्ने उद्देश्यले समाज स्थापना गरिएको उनले स्पष्ट पारे । समाजले स्थापनाकालदेखि नै विभिन्न सहयोग तथा सामाजिक सेवाका कार्य गर्दै आएको उनको भनाइ थियो ।
समाजका अध्यक्ष भरत कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शिवलाल मल्ल, नेवा मिसा पुच कास्कीकी अध्यक्ष संगीता बज्राचार्यलगायतले रक्तदानको महत्व तथा समाजले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे धारणा राखेका थिए ।
‘प्राकृतिक विपत्तिमा हाम्रो अभियान, रक्तदान जीवनदान’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रदेश रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो । छाङ्गेली नेवाः खल समाजमा हाल ४६ नेवार परिवार आवद्ध रहेका छन् । समाजमा सबै जातजातिका छाङ्गेलीको सहभागीता गराउनका लागि समेत तयारी भइरहेको संस्थापक अधयक्ष मल्लले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-