२०८३ बैशाख २४, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

प्रतियोगितामा आठ टिमको सहभागी, विदेशी खेलाडी पनि आउने

गण्डकी प्रेस
बैशाख २४, २०८३ ०७:३५ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा । माछापुच्छ्रे गाउँपालिकामा स्थापित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको आयोजनामा चौथो माछापुच्छ्रे कप २०८३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं.४ को संरक्षकत्वमा हुने उक्त प्रतियोगिता वैशाख २६ देखि २९ गते सम्म लाहाचोक फुटबल मैदानमा हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै आपसी सम्बन्ध सुदृढ बनाई खेलकुदमार्फत अनुशासन, सहकार्य र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष पवन शर्मा अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब, ढिकुरपोखरी युवा क्लब, सङ्गम युवा क्लब हेमजा युनाइटेड, गण्डकी प्रदेश आर्मी फुटबल टिम, विष्णुपादुका युवा क्लब, आरएस क्लब र गण्डकी प्रदेश प्रहरी फुटबल टिम गरी आठ टिमको सहभागिता रहने अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा विजेतालाई २ लाख २२ हजार २ सय २२ ट्रफी, मेडल र प्रमाण पत्र उपविजेतालाई १ लाख ५५ हजार ५ सय ५५ रुपैया ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । त्यस्तै विधागत तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता अनुशासित टिमलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १६ लाख ४० हजार लाग्ने र करिब १७ लाख सङ्कलन हुने अपेक्षा गरिएको छ ।  प्रतियोगिता   अन्तर्राष्ट्रिय नियम अनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।

चार वर्षपछि पुन सञ्चालन हुन लागेको यो प्रतियोगिता विदेशी खेलाडीको पनि सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । ‘स्थानीय स्तरका क्लब भएपनि राष्ट्रिय तथा विदेशी खेलाडी पनि समावेश गराउन पाइनेछ’ अध्यक्ष अधिकारीले भने, ‘पक्कै पनि सहभागी क्लबले आफ्नो टिमलाई मजवुद बनाउनका लागि राष्ट्रिय तथा विदेशी खेलाडी समावेश गर्नेछन् ।’

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन अधिकारीले प्रतियोगिताले यो क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता उद्घाटनको दिन झाँकी सहितको ¥याली निकालिने क्लबका सचिव सुशील श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ
प्रमुख समाचार

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ
अपराध

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

चर्चित खबरहरु

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal