२०८३ साउन १०, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

गण्डकी प्रेस
बैशाख १३, २०८३ ०९:२२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
203
SHARES
Share on FacebookShare on Twitter

पोखरा /  तनहुँमा २ जनाको मृत्यु हुनेगरि भएको बस दुर्घटनामा मोटरसाइकलको गलत युर्टन र बसको तिव्र गति भएको देखिएको छ । शुक्रबार शुक्लागण्डकी नगरपालिका–७ शेराटारमा पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटना बसले मोटरसाइकललाई जोगाउँदा भएको देखिएको छ ।
तिब्र गतिमा बस गइरहेको र बस भन्दा अघि रहेको एक मोटरसाइकलले अचानक युर्टन लिदाँ ठूलो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रविण थापाले जानकारी दिए । उनका अनुसार बसमा सवार २ जनको मृत्यु भएको हो भने अन्य घाइतको पोखराको मणिपाल अस्पताल र अन्नपूर्ण अस्पतालमा उपचार भएको छ । उनका अनुसार हाल बस चालक र सहचालकलाई प्रहरीको नियन्त्रणमा रहेका छन् ।
‘मोटरसाइकल र बस संगसंगै आइरहेका थिए । मोटरसाइकलले गलत युर्टन लिदाँ बसले ब्रेक हान्दा गाडी पल्टिएको देखियो ।गाडी अलि स्पिड नै देखियो’ उनले भने, ‘ठूलो गाडी भएकाले पल्टिएको हो । यसमा हाइड्रोलिग ब्रेक हुँदैन । रोडको कारण वा भिर भएर होइन मोटरसाइकलले गल्ति गर्दा गाडी पल्टिएको हो ।’ गाडीवालाले मोटरसाइकल जान्छ भनेर थाहा पाएरै जोगाउन खोज्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परि तनहुँको म्याग्दे गाउँपालिका– १ बस्ने ६५ बर्षकी जसमाया सुनार र पाल्पाको निस्दी गाउँपालिका–७ का सिन्दुरेकी २४ बर्षीय घमिसरा रानाको मृत्यु भएको हो ।
बसमा ३५ जना सवार थिए । १७  जना घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र १२ जनाको अन्नपूर्ण बाल अस्पतालमा उपचार भैरहेको छ ।  ४ जना घाइते डिस्चार्ज भएका छन् । घाइते ६ जना गम्भिर,१६ जना मध्यम र ७ जनाको अवस्था सामान्य रहेको छ ।

बसमा सवार यात्रु देव गजमेरले दुई पांग्रे सवारीलाई जोगाउन खोज्दा दुर्घटना भएको सुनाए । आफुले पुर्नजन्म पाएको बताउँदै उनले बसपनि तिब्र गतिमा रहेको र अगाडी मोटरसाइकलले झुक्याएको कारण दुर्घटना भएको बताए । उनी दुलेगौडाबाट बस चढेका थिए ।
‘दुलेगौडाँबाट बस चढेको थिएँ । त्यसपछि अलि अघि सेरा भन्ने ठाउँमा आउँदा बाइक की स्कुटीमात्र देखे । गाडी अलिकति स्पिड ने थियो । ब्रेक लगायो कि के ग¥यो अचानक पल्टियो । त्यसपछि म उठ्दा मेरो छेउको एक जना आमा बेहोस हुनुहुन्थ्यो’ उनले भने, ‘म ठिक छु । गाठी गतिमै थियो तर, बाइक वा स्कुटरले झुक्यायो । म सामान्य छु मैले पुर्नजन्म पाए ।’

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

भिनाजुलाई रडले हानेर गम्भीर घाइते बनाउने सालो पक्राउ

पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु

पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु

परीक्षणकालीन लाइसेन्स दिन शुरु

नक्कली लाइसेन्स बोक्ने नै दुर्घटनामा

विरोध सभाको फोहोर आफै सङ्कलन गर्दै राप्रपा

विरोध सभाको फोहोर आफै सङ्कलन गर्दै राप्रपा

दाङमा माओवादीले खाता खोल्यो

कुमाख गाउँपालिका ७ को वडाध्यक्षमा माओवादी केन्द्रका विजयी

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक