२०८३ कार्तिक ३, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

गण्डकी प्रेस
बैशाख १३, २०८३ ०९:२२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
205
SHARES
Share on FacebookShare on Twitter

पोखरा /  तनहुँमा २ जनाको मृत्यु हुनेगरि भएको बस दुर्घटनामा मोटरसाइकलको गलत युर्टन र बसको तिव्र गति भएको देखिएको छ । शुक्रबार शुक्लागण्डकी नगरपालिका–७ शेराटारमा पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटना बसले मोटरसाइकललाई जोगाउँदा भएको देखिएको छ ।
तिब्र गतिमा बस गइरहेको र बस भन्दा अघि रहेको एक मोटरसाइकलले अचानक युर्टन लिदाँ ठूलो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रविण थापाले जानकारी दिए । उनका अनुसार बसमा सवार २ जनको मृत्यु भएको हो भने अन्य घाइतको पोखराको मणिपाल अस्पताल र अन्नपूर्ण अस्पतालमा उपचार भएको छ । उनका अनुसार हाल बस चालक र सहचालकलाई प्रहरीको नियन्त्रणमा रहेका छन् ।
‘मोटरसाइकल र बस संगसंगै आइरहेका थिए । मोटरसाइकलले गलत युर्टन लिदाँ बसले ब्रेक हान्दा गाडी पल्टिएको देखियो ।गाडी अलि स्पिड नै देखियो’ उनले भने, ‘ठूलो गाडी भएकाले पल्टिएको हो । यसमा हाइड्रोलिग ब्रेक हुँदैन । रोडको कारण वा भिर भएर होइन मोटरसाइकलले गल्ति गर्दा गाडी पल्टिएको हो ।’ गाडीवालाले मोटरसाइकल जान्छ भनेर थाहा पाएरै जोगाउन खोज्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परि तनहुँको म्याग्दे गाउँपालिका– १ बस्ने ६५ बर्षकी जसमाया सुनार र पाल्पाको निस्दी गाउँपालिका–७ का सिन्दुरेकी २४ बर्षीय घमिसरा रानाको मृत्यु भएको हो ।
बसमा ३५ जना सवार थिए । १७  जना घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र १२ जनाको अन्नपूर्ण बाल अस्पतालमा उपचार भैरहेको छ ।  ४ जना घाइते डिस्चार्ज भएका छन् । घाइते ६ जना गम्भिर,१६ जना मध्यम र ७ जनाको अवस्था सामान्य रहेको छ ।

बसमा सवार यात्रु देव गजमेरले दुई पांग्रे सवारीलाई जोगाउन खोज्दा दुर्घटना भएको सुनाए । आफुले पुर्नजन्म पाएको बताउँदै उनले बसपनि तिब्र गतिमा रहेको र अगाडी मोटरसाइकलले झुक्याएको कारण दुर्घटना भएको बताए । उनी दुलेगौडाबाट बस चढेका थिए ।
‘दुलेगौडाँबाट बस चढेको थिएँ । त्यसपछि अलि अघि सेरा भन्ने ठाउँमा आउँदा बाइक की स्कुटीमात्र देखे । गाडी अलिकति स्पिड ने थियो । ब्रेक लगायो कि के ग¥यो अचानक पल्टियो । त्यसपछि म उठ्दा मेरो छेउको एक जना आमा बेहोस हुनुहुन्थ्यो’ उनले भने, ‘म ठिक छु । गाठी गतिमै थियो तर, बाइक वा स्कुटरले झुक्यायो । म सामान्य छु मैले पुर्नजन्म पाए ।’

सम्बन्धित समाचार

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

खेलकुद

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड
अर्थ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 