२०८३ अशोज ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फेवाफाँटमा पोखरा महानगरको दुइथरी भु उपयोग नितीका कारण स्थानिय आक्रोसित

गण्डकी प्रेस
जेष्ठ २७, २०८० २०:२१ मा प्रकाशित
समाचार
फेवाफाँटमा पोखरा महानगरको दुइथरी भु उपयोग नितीका कारण स्थानिय आक्रोसित
11
SHARES
Share on FacebookShare on Twitter

पोखरा । फेवा फांटलाई सिमसार भनिएपनि पोखरा महानगरले आवास र कृषि प्रयोजन भनेर छुट्याएपछि स्थानिय आक्रोसित बनेका छन । महानगरले कोहीलाई काखा कोहीलाई पाखा  गरेको भन्दै उनीहरुले महानगरविरुद्ध आन्दोलन गर्ने सम्मको तयारी गरेका छन ।

सिमसार भनिएर रोकिएको फेवा फांट पोखरा महानगरमा धनराज आचार्य निर्वाचित भएर आएपछि  कुनै जग्गालाई आवास र कुनैलाई कृषि भनेर छुट्याइ केही ब्याक्तिहरुले धमाधम जग्गामा माटोले पुरेर प्लटिङ गरेपछि स्थानियको जग्गा होचो भागमा परि वर्षायाममा पानी जमेर खेतीगर्न समेत नमिलेको उनीहरुको महानगर समक्ष गुनासो छ ।

स्थानिय कुृल प्रसाद तिमिल्सिनाले आफुहरुले वर्षौदेखी भोगचलन गर्दै आएको फेवाफाँटमा गत वर्षदेखी खेतीपाती गर्न नसक्ने अवस्थामा पुगेको वताउछन । फेवाफांटमा महानगरकै कारण केही ब्याक्तिहरुले माटो पुरेर प्लटिङ बनाएपछि आफुहरुको जग्गा होचो भागमा परी वर्षायाममा पानी जमेर पोखरी बन्ने गरेकै कारण धान रोप्न नपाएको उनको गुनासो छ ।

प्लटिङ संगैको जग्गामा आफुले पनि माटोले पुरेर  खेती गर्न  पाउनु्पर्ने उनको माग छ । त्यही विषय लिएर महानगरमा जांदा तिमिल्सिनाले आफुहरुको जग्गा सिमसारमा पर्ने भएकाले माटो पुर्न नमिल्ने भनेर मेयरले पटक पटक फर्काएको वताए । वर्षायाम सुरु हुन लाग्यो अव हाम्रो जग्गा डुवानमा पर्छ त्यसैले अव हामीले पोखरीमा धान रोप्न सक्दैनौ बरु महानगरविरुद्ध आन्दोलन गर्छौै तिमिल्सिनाले भने ।

तिमिल्सिनामात्रै हैन फेवाफांटमा तिमिल्सिना जस्ता दुई दर्जन स्थानियको जग्गा प्लटिङकै कारण डुवानमा परेको छ । उनीहरुको गुनासो एउटै छ प्लटिङ गरेको उचाइ बरावर माटोले पुरेर खेती गर्न पाउनुपर्छ ।

स्थानीय निर्मला तिमिल्सिनाले आफ्नो जग्गा प्लटिङकै कारण डुबानमा परेको भन्दै पटक पटक महानगरमा गुनासो गर्न पुगेको भएतापनि महानगरले एउटैमात्र जवाफ दिने गरेको वताइन । प्रत्येक पटक महानगरमा पुग्दा आफुहरुको जग्गालाई  सिमसार भएकै कारण माटोले पुर्न नपाउने जवाफ महानगरबाट पाउने गरेको तिमिल्सिनाले बताइन ।

महानगरले एउटै कित्ताको जग्गामा कोहीलाई काखा र कोहीलाई पाखा गर्ने गरी निर्णय गर्नुृ गलत भएको वताउदै तिमिल्सिना भन्छिन संगैको सधियार जग्गामा प्लटिङ गर्न पाउने हामीले प्लटिङकै कारण डुबानमा परेको जग्गा पुरेर खेती गर्छु भन्दा नपाउने कस्तो नियम हो ।
फेवाफाँटकै स्थानिय देविलाल लामिछाने महानगरले पछिल्लो समय स्टन्ट बाजी गरेको बताए । पुस्तौदेखी भोगचलन गर्दैै आएको प्राकृतिक रुपमा भएको जग्गालाई तीनखेतीको रुपमा उपभोग गर्दै आइरहदा प्लटिङकै कारण धानखेती गर्न नपाएको बताउछन ।

पुर्जा एउटै भएपनि महानगरले फरक फरक निती लागु गर्दा आफुहरु फेवाताल पुर्ने मतियारको रुपमा चिनिएको बताउदै आफुहरु फेवा संरक्षणमै लागीरहेको र प्लटिङ र बाकी रहेका जग्गालाइ एकै रुपमा हेर्नुपर्ने बताउदै आफुहरु माथी परेको अनयायको विरुद्ध आन्दोलनमा जाने बताए ।

मालपोत कार्यलय कास्कीका प्रमुख रामचन्द्र अधिकारी भन्छन सिमसार भन्ने क्षेत्रको पटक पटक विबादमा आएको र सरोकार वालाहरु सवै सिमसार क्षेत्र भनिएको ठांउमा पुग्दा जग्गा प्लटिङ र पुर्न खोजिएको देखेपछि मालपोतमा सोधनी भएपछि महानगरले खण्डीकरण गरेको अभिलेख हेर्दा सिमसार क्षेत्र भनेर खण्डीकरण गरेको  नदेखिएको बताए ।

विभिन्न १० वटा क्षेत्रमा भु उपयोग ऐन नियमावलीमा महानगरले खण्डीकरण तोक्दा आवास र कृषि देखिएको र कुनैपनि क्षेत्रमा सिमसार नदेखिएको अधिकारीले बताए । स्थानिय तहको आफ्नो स्वायत्य अधिकार भएतापनि सिमसार भनेर नदेखिएकै कारण उक्त क्षेत्र सिमसार नभएको उनको भनाइ रहेको थियो ।

देख्दा ओसिलो सिमसार जस्तो देखिएतापनि कानुनत सिमसार नदेखिएको अधिकारीले बताए । स्थानियले निश्चित नियम कानुनको पालना गरेको खण्डमा बिवाद नआउने उनको भनाइ रहेको थियो ।

सम्बन्धित समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित
प्रमुख समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक
अर्थ

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
प्रमुख समाचार

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी