२०८३ कार्तिक १५, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

गण्डकी प्रेस
चैत्र ९, २०७९ २१:३७ मा प्रकाशित
समाचार, समाज
१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
44
SHARES
Share on FacebookShare on Twitter


पाेखरा । नेपाली जनतको मुत्ती युद्ध महान जनयुद्धका महान सहिद शेखरनाथ सापकोटा क. चन्द्रबिरको १९औ स्मृति सभा पोखरा स्थित नेपाल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा सु-सम्पन्न भएको छ।

२०२६ सालमा कास्कीको साबिक थुमाकोडाडा गा.बि.स वडा न ७ हाल मादी गा.पा वडा न ४ सिदुरेचौरमा पिता टिकाराम सापकोटा र माता द्रौपती सापकोटाको कोखबाट कान्छा सुपुत्रको रुपमा जन्मनुभएका सहिद सापकोटा बाल्यकालबाटनै निडर,बिद्रोही र चेतनशील स्वभावका हुनुहुन्थ्यो।उहाले समाजमा भएका अन्याय अत्याचार,विभेद र जनबिरोधी ब्यवस्थाको बिरुद्धमा जनताको मुत्तिको पक्षमा निरन्तर संघर्ष गर्नुभएको थियो।मिलनसार र सरल ब्यत्तित्व र स्वभावका सहिद सापकोटा जनतामा सजिलै भिज्न सक्ने र स्थापित हुन सक्ने क्षमताका हुनुहुन्थ्यो। जनताको पक्षमा काम र संघर्ष गर्दा समाजाका सामन्तको आखी बन्नुभएका सहिद सापकोटा जनताका आसा भरोसाका केन्द्र हुनुहुन्थ्यो।जनताको पक्षमामा संघर्ष गर्दा उहाले निकै कष्टकर जीवन भोग्नुभयो।

बि.सं २०३९ सालमा १३ बर्षको कालिलो उमेरबाट सामन्तको विरुद्धमा राजनीतिमा क्रियाशिल सहिद सापकोटा तत्कालीन नेपाल कम्युनिस्ट माले निकट अखिल ५औ को जिल्ला सदस्य हुँदै तत्कालीन नेपाल कम्युनिस्ट माले नेपाल कम्युनिस्ट एमालेको विभिन्न तहमा रहि जिम्मेवारी पूरा गर्नुभयो।उहाले बिं.सं२०५३ साल जेठबाट नेपाल कम्युनिस्ट पार्टी माओवादीको पुर्णकालिन सदस्य भइ भुमिगत जीवन बिताउनुभयो।सहिद सापकोटा नेपाल कम्युनिस्ट पार्टि माओवादीको जिल्ला सचिवालय सदस्य तथा ईलाका ईन्चार्ज हुँदै विभिन्न मोर्चा सम्हाल्नुभयो।तल्कालिन शाही सेनाले आतंककारी घोषणा गरि उहाको नाम रातो सुचिमा राखी हत्या गर्ने निकै प्रयास गर्यो।परिवारलाई मानशिक र शारीरिक यातना दिने,तारिख बोलाउने,घरमा भएका अन्न र सामान निकालेर आगो लगाईदिने जस्ता शाही सेनाका अमानवीय हर्कतबाट सहिद सापकोटा कत्तिपनी बिचलित हुनुभएन।शाही सेनाका सयौ घेराबन्दी,एम्बुस र बमगोला तोड्दै र छल्दै उहाँ जनवादी बिचार,कार्यदिशा र कार्यनीति बोक्दै पार्टीको नेतृत्वमा रहेर माओवादी पार्टी निर्माणमा निरन्तर अहोरात्र लाग्नुभयो।
बिडम्बना २०६० साल चैत्र ०९ गते सहिद शेखरनाथ सापकोटा क.चद्रबिर शाही नेपाली सेनाको घेराबन्दिमा पर्नुभयो र घेराबन्दी तोड्ने प्रयास गर्दागर्दै सहिदी मृत्युवरण गर्नुभयो।

सहिद सापकोटाको भौतिक शरीर हामी बिच नभएपनी उहाका बिचार,मार्गदर्शन हामी बिच सधै रहिरहनेछन।साथै जनप्रेमी र कुशल नेतृत्वको रुपमा उहाँ जनताको मनमनमा सधै जिवन्त रहिरहनुहुने छ। सहिद शेखरनाथ सापकोटालाई नेपाल सरकारले बि.सं २०७९ साल फाल्गुन २९ गते राष्ट्रीय सहिद घोषणा गरेको छ। उहाँ नेपाली ईतिहासको पानामा रत्तिम अक्षरले सधै जिवन्त रहिरहनुहुने छ।

सम्बन्धित समाचार

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

चर्चित खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ