पोखरा । तनहुँ ऋषिङ गाउँपालिका वडा ४ भिरकोटका जित बहादुर घिमिरेलाई सालको दाउराले टाउकोमा हानेर हत्या गरेको आरोपमा सन्त बहादुर सुनार पक्राउ परेको छन् । आइतबार घाइते भएका घिमिरेको पोखराको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँडले जानकारी दिए ।
सुनारमाथी ७ दिनको म्याद थपेर अनुसंधान अघि बढाइएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-