२०८३ भदौ २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

गण्डकी प्रेस
भदौ २६, २०८३ १६:२३ मा प्रकाशित
प्रमुख समाचार, समाचार
कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा । रसुवा बाढीका कारण विभिन्न जिल्लाका नदी किनारमा फेला परेका तथा पहिचान खुल्न नसकेका ८१ शवको कास्कीमा व्यवस्थापन गरिएको छ। तीमध्ये ७६ शव यसअघि नै व्यवस्थापन गरिएकोमा अस्पतालमा होल्डमा राखिएका थप पाँच शव पनि पछि व्यवस्थापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ साल भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि गोरखा, तनहुँ, धादिङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका शवहरू कास्की ल्याइएको थियो।

कास्कीमा ल्याइएका १०२ शवमध्ये २१ शवको पहिचान तथा सनाखत भएपछि आफन्तले बुझेर लगेका छन्। धादिङबाट प्राप्त चार, नवलपरासी पूर्वबाट १२, गोरखाबाट चार र तनहुँबाट प्राप्त एक शव आफन्तले बुझेका थिए।

पहिचान हुन नसकेका ७६ शव पोखरा महानगरपालिका–१६, उपल्लो दीप सिसौघारीस्थित सिँचाइको सरकारी जग्गामा व्यवस्थापन गरिएको हो । व्यवस्थापन गरिएका शवमध्ये धादिङबाट २२, गोरखाबाट ७, नवलपरासी पूर्वबाट २५ र तनहुँबाट २२ वटा रहेका छन्।

त्यसपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा होल्डमा रहेका थप पाँच शव पनि व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको कमान्डमा २० जनाको टोली खटिएर ती शव व्यवस्थापन स्थलमा लगेको थियो।

होल्डमा रहेका पाँच शवमध्ये दुई महिला, दुई पुरुष र एक बालक रहेका थिए। उनीहरूको शव व्यवस्थापन दिउँसो २ः५५ बजे सुरु गरी ३ः२८ बजे सम्पन्न गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्राकृतिक विपत्तिपछि नदी किनारमा फेला परेका तथा लामो समयसम्म पहिचान खुल्न नसकेका शवलाई सम्बन्धित प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको हो।

सम्बन्धित समाचार

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद
अपराध

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो
प्रमुख समाचार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार
अन्तराष्ट्रिय

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा
खेलकुद

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता
प्रमुख समाचार

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

चर्चित खबरहरु

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)