२०८३ बैशाख २७, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

गण्डकी प्रेस
माघ ३, २०८२ १९:५५ मा प्रकाशित
खेलकुद, समाचार
मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
6
SHARES
Share on FacebookShare on Twitter

पोखरा / मुस्कान थापाको दोहोरो शतकीय प्रदर्शनीमा क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखराले उत्कृष्ट सुरुवात गरेको छ ।
प्रधानमन्त्री कप जिल्ला छनोटको रुपमा समेत रहेको प्रतियोगितामा मुस्कानले २२९ रन बनाए । यस्तै गण्डकीकै सुवासले उत्कृष्ट बलिङ गर्दै एकै खेलमा ७ विकेट लिएपछि पोखराले अत्यन्तै ठूलो योगफलमा जित हासिल गरेको हो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी प्रतियोगिताको दोस्रो दिन पोखरा क्रिकेट क्लबले गण्डकी क्रिकेट क्लबलाई २३४ रनले हराएको हो ।
३०९ रनको विजयी लक्ष्य पाएको गण्डकी क्रिकेट क्लबलाई २१.४ ओभरमा ७५ रनमा अलआउट गर्दै उत्कृष्ट जित हासिल गरेको हो ।
गण्डकीका ओपनर दिक्सन अर्याल २ रनमा आउट भए । सुरज अधिकारी २३ रनमा आउट भए । उनले ३८ बलमा ३ चौका प्रहार गरे । सम्राट अधिकारी १, विवेश अधिकारी ४, सौरभ सुवेदी २१, अभिषेक विक २ र श्रीराम प्रजापति १० रनमा आउट भए । यस्तै हिमाल आचार्य, सुवास गिरि र सौरभ पौडेल शुन्यमै आउट भए ।
पोखराका लागि सुवाष भण्डारीले ९.४ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ७ विकेट लिए । प्रज्वल पौडेल, देव शाह र सुर्जन गुरुङले १÷१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङ थालेको पोखराले ३३.५ ओभरमा अल आउट हुँदै ३०८ रन जोड्यो ।
मुस्कान थापाले दोहोरो शतक पुरा गरे । उनले १२४ बलको सामना गर्दै २४ चौका र १४ छक्का प्रहार गर्दै सर्वाधिक २२९ रन बनाए ।
ओपनर अर्जुन बुढाथोकीले २३ रन बनाए । उनले २९ बलमा १ चौका र १ छक्का प्रहार गरे । अतिफ मिया र देव शाह शुन्यमा आउट भए । इशान श्रेष्ठ र सुप्रल श्रेष्ठले ३÷३ रन जोडे भने मौसम भट्टराइ ४, प्रज्वल पौडेल १ रनमा आउट भए । सुवाष भण्डारी १३ र सुर्जन गुरुङ शुन्यमा आउट भए ।
गण्डकीका लागि अनिश पोखरेलले ७ ओभरमा ६१ रन खर्चेर ४ विकेट लिए । सम्राट अधिकारी र दिक्सन अर्यालले २÷१ तथा श्रीराम प्रजापति र सुभम गिरिले १÷१ विकेट लिए ।
माघ २ देखी सुरु प्रतियोगिता पोखरा र लेखनाथमा हुनेछ । प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् ।
यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् । आजबाट सुरु हुने प्रतियोगिता १६ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न
प्रमुख समाचार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश
प्रमुख समाचार

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या
अपराध

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 
खेलकुद

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ
प्रमुख समाचार

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

चर्चित खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 