२०८३ कार्तिक ४, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्कीमा दिन दहाडै लुटपाट, ५ पक्राउ

गण्डकी प्रेस
पुस ४, २०८२ १५:५१ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार
कास्कीमा दिन दहाडै लुटपाट, ५ पक्राउ
49
SHARES
Share on FacebookShare on Twitter

पोखरा / कास्कीमा दिन दहाडै लुटपाट भएको छ । गएको
मंगलबार माछापुच्छ्रे गाउँपालिका ६ ठुलोकुनामा ८२ वर्षीया बृद्वालाई लछारपछार गरि गहना लुटिएको हो ।

मंगलबार ३ बजेर ४० मिनेटको समयमा ग ६ प ५१८२ नम्वरको स्कुटरमा आएका तीन जना युवाहरुले डर देखाई लछार पछार पारी निजले दुबै कानमा लगाएको सुनको रिङ र हातमा लगाएको पित्तलको बाला चोरी गरी भागेका थिए।

सोही दिन ४ बजेर ५५ मिनेटको समयमा पोखरा १९ पुरनचौरमा ६५ वर्षीया वृद्वाले लगाएको गहना समेट लुटिएको छ ।

घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका ०६ तप्राङ घर भई हाल पोखरा महानगरपालिका १ भिमकाली पाटन बस्ने बस्ने २१ वर्षीय सुशील नेपाली, पोखरा २३ घर भइ भिमकाली पाटन बस्ने २७ वर्षीय आशिष नेपाली सुनार, पोखरा २३ का १८ वर्षीय विजय पराजुली र २१ वर्षीय अस्मिता नेपाली तथा मुस्ताङ थासाङ गा.पा. वडा नं. २ घर भई हाल पोखरा म.न.पा. १ बाघबजार बस्दै आएका ५३ वर्षीय तुल बहादुर विश्वकर्मा रहेका छन ।

उनिहरुको साथबाट सुन जस्तो देखिने पहेँलो रंगको धातुको डल्लो २४ लाल ९ प्वाईन्ट, हातमा लगाउने एक तोला ५ लालको सुन जस्तो देखिने बाला थान २ वटा, कानमा लगाउने रिङ ४५ लालको २ वटा र ६० हजार रुपैयाँ मात्र रहेको छ ।

यस्तै ग६ प ५१८२ नम्वरको स्कुटर र ३ वटा मोबाइल समेत बरामद भएको छ ।

घटनामा चोरीएका गहनाहरु आशिष नेपाली सुनारको कोठामा लुकाइ राखेको अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ ।

चोरीएका गहना आशिष नेपाली सुनार र उनको श्रीमती अस्मिता नेपालीले १ जोर रिङ मुक्तिनाथ सुनचाँदी पसलमा लगेर बिक्री गरेका थिए ।

उक्त सुनचाँदी पसलमा अनुसन्धान तथा खानतलासी गर्दा निज आशिष र अस्मिताले बिक्री गरेको १ जोर कानमा लगाउने रिङ खरिद गरी उक्त रिंग पगाली डल्लो पारी प्लास्टिकमा राखेको अवस्थामा बरामद भएको हो ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान गर्दा चोरी कार्यमा सुशिल नेपाली, विजय पराजुली, आशिष नेपाली संलग्न रहेको र चोरिएका सामान बिक्री बितरण गर्ने कार्य अस्मिता नेपाली र तुल बहादुर विश्वकर्माले गर्ने गरेका थिए ।

सम्बन्धित समाचार

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

खेलकुद

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

चर्चित खबरहरु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार