पोखरा / पोखरामा लागू औषधसहित १ पुरुष पक्राउ परेका छन ।
पोखरा ९ पृथ्वीचोक स्थित एक होटलमा लागू औषध विक्रीवितरण गर्ने क्रममा अन्नपुर्ण गाउँपालिका ३ का ४१ वर्षीय बिरेन्द्र तुलाचन पक्राउ परेका हुन ।
झोलाभित्र लुकाई छिपाई राखेको लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४.५०० ग्राम बरामद भएको ।
लागू औषध डाईजापाम ३१९ एम्पुल, फेनेरागन- ३५२ एम्पुल र ब्रुफिनुर्फिन ३०० एम्पुल गरी कुल ९७१ एम्पुल र मोवाईल ३ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-