२०८३ साउन २५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मदरल्याण्ड साहित्य मेलामा ‘मामुछोरी’ लिटोको कथा

गण्डकी प्रेस
मंसिर २९, २०८२ १९:०० मा प्रकाशित
शिक्षा, समाचार
मदरल्याण्ड साहित्य मेलामा ‘मामुछोरी’ लिटोको कथा
5
SHARES
Share on FacebookShare on Twitter

पोखरा, मंसिर २९ / पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविमा दुुइदिनसम्म चलेको साहित्य मेलामा सोमबार दोश्रो दिन व्यासायिक सफलता र संघर्षका कथा सुनाइएका छन ।

उद्यमशिल बन्न निकै नै मेहनत गरेकी बिञ्जुल श्रेष्ठले ‘मामु–छोरी’ ब्राण्डको लिटो उत्पादनदेखि बजारीकरणसम्मको सफलता उक्त अवसरमा विद्यार्थीमाझ बाढिन ।

त्यसबाहेक पठनशैली र पुस्तक तथा लेखनबारे पोखराका अगुवा साहित्यकारद्वय तीर्थ श्रेष्ठ र सरुभक्तले पनि विद्यार्थीसँग अनुभव साटासाट गरे । विद्यालयले विद्यार्थीमा पठन र लेखनशैलीको विकास गर्नका लागि दोश्रो संस्करणको रुपमा यो पटक पनि साहित्य मेला आयोजना गरेको थियो । साहित्यकारद्वय श्रेष्ठ र सरुभक्तसँग तथा व्यावसायी बिञ्जुलसँग विद्यार्थीले साहित्य र व्यावसायिक बहस गरेका थिए ।

विद्यार्थीसँग व्यावसायिक कठिनाई र सफलताको कथा सुनाउँदै मामुछोरीकी संचालक श्रेष्ठले व्यावसायमा सफलता हात पार्न निकै नै मेहनत गरेको बताईन । कोभिडको बेला आम्दानीको श्रोत कमजोर भएपनि लिटो बनाएर व्यवासाय थालेको उनले उक्त अवसरमा विद्यार्थीलाई जानकारी दिएकी थिइन ।

उनकै भनाईमा जागिरताका बचेखुचेको केही रकम पनि कोभिडताका सकिएपछि आर्थिक अवस्था शुन्यमा झरिसकेको थियो । त्यहीबेला के र कसो गर्ने भनेर सोचिरहँदा उनले एकदिन छोरीलाई खुवाएको लिटोबारे सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरिन ।

छोरीलाई खुवाएको घरेलु लिटोबारे केही चिनजानका महिलाले टिकटकबाटै थाहा पाए । त्यसपछि बिञ्जुललाई उनकै छोरीले खाएजस्तै लिटो बनाईदिन ती महिलाहरुले आग्रह गरे । घरकै भान्साबाट उनले सामान्य मिक्सरमा पिनेर उनले लिटो बनाइदिइन । उनले बनाइदिएको लिटो ती महिला र उनका बच्चाले निकै नै रुचाए । त्यो कुरा पनि सामाजिक सञ्जालमै साझा गरियो ।

बिञ्जुलले पनि लिटो बनाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्न थालिन । दिनदिनै लिटोका लागि नयाँनयाँ ठाउँबाट अर्डर आउन थाल्यो । लकडाउनको त्यो अवस्थामा उनको ब्यापारले गति लिँदै गयो । व्यापारको त्यो गति यति तिब्र थियो की बुढाबुढीले मात्र व्यापार धान्न नसक्ने अवस्था भएपछि उनले सहयोगी कर्मचारी राख्न थालिन ।

यो अवधिमा उनले १९ जनालाई रोजगार दिन सक्षम भएकी छिन । उनको ‘मामु छोरी’ ब्राण्डको लिटोले धेरै बालबालिकाको पेट भरिएको छ । मासवारस्थित मदरल्याण्ड माविमा आयोजित साहित्य मेलामा विद्यार्थी अपिल बरालसँग अनुभव साट्दै बिञ्जुलले भनिन, ‘व्यावसाय गर्न धेरै रकम नचाहिने रहेछ । मेहनत भने गर्नुपर्ने रहेछ । हुन त उद्यमशिल बन्न सहज छैन । तर, उद्यमशिल बन्ने रहर जाग्दा थाक्नु भने हुँदैन ।’

बिञ्जुलसँग अहिले ५ हजार भन्दा बढी सन्तुष्ट ग्राहक छन । जसले नियमित रुपमा मामुछोरी ब्राण्डको लिटो सहितको खानेकुरा उपभोग गर्छन । पोखराबाट सुरु भएको व्यावसाय पाँचवर्षभित्र नेपालभरि फैलिएको छ । अहिले लिटो मात्र नभई अरु व्यावसायमा पनि उनले फड्को मार्न सकेकि छिन ।

बिञ्जुल भन्छिन, ‘म पढाईको हिसाबले नर्स हुँ । लिटो व्यावसाय सुरु गरेपछि पनि एकपटक बिदेश जाने सोच पलाएर प्रयास पनि गर े। तर, त्यसमा असफल भए । सायद यही सफलता हात पार्नका लागि त्यो असफलता पाएकी रहेछ ु। भान्सामा प्रयोग भईरहेको मिक्सरबाट सुरु गरेको व्यावसायले अहिले निकै नै आकार बढाएको छ । त्यसैको परिणामस्वरुप अहिले उनले उद्योग नै खोलिसकेकि छिन ।

व्यावसायको यो अवधिमा उनले चूनौती नखेपेकी होईनन । तर, कामप्रतिको लगावले उनलाई कहिल्यै पछाडि फर्किन पारेन, बरु अगाडि मात्र सर्दै गईन । ‘मैले हरेक पाइलामा आइपरेका चूनौतीसँग हार मानिन । त्यसले गर्दा सफल भएकी हुँ । खुट्टा नतान्ने नभएका होईनन। तर, ती अप्ठेरा पार लगाउँदै यहाँसम्म आएकी छु,’ उनले भनिन, ‘लगानीको लागि ठूलो आकारको रकम पर्खदै गएको भए अहिले यो अवस्था आउने थिएन । यत्तिको सफलता हात पार्न सानो आँटले होइन ।’

विद्यार्थीमा व्यावसायिकताको भावना विकास गराउन र व्यवासाय थाल्दाका अप्ठेरा र सहजताबारे अनुभव सुनाउनका लागि विद्यालयले व्यवासायमा संघर्ष गरेकी बिञ्जुललाई ल्याएको विद्यालयका प्राचार्य डा. नारायण बरालले बताए ।

‘व्यावसामा भन्नेवित्तिकै सफल नहुन पनि सकिन्छ । तर, हार मान्नु हुँदैन,’ उनले भने, ‘१२ कक्षासम्मको पढाई सक्नासाथ विदेश हानिने सोच भएका छोराछोरीलाई उद्यमशिलताको कथाले केही फरक अनुभूति दिलाउन सकिन्छ भनेर साहित्य महोत्सवमा व्यवासायिकताको अनुभव साट्ने पहल थालेका हौ ।’

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले साहित्यकारद्वय श्रेष्ठ र सरुभक्तसँगको बहस र छलफलले विद्यार्थीमा साहित्यप्रतिको चाँसो जागेको बताए । ‘विद्यार्थीले खासमा तोकिएको बाहेकको पाठ्यक्रम कमै मात्र पढ्छन । विद्यालयले आयोजना गरेको साहित्य मेलाले विद्यार्थीमा थोरै भएपनि पठन र लेखनबारे चाँसो बढेको छ,’ उनले भने ।

सम्बन्धित समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

चर्चित खबरहरु

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

कास्कीकाे सार्वजनिक ठाउँमा धुम्रपान गरेमा जरिवाना

कास्कीकाे सार्वजनिक ठाउँमा धुम्रपान गरेमा जरिवाना

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै ठाउँबाट १२ जना पक्राउ

जान्नुहाेस यस्ता छन् सेयरका प्रकार

अघि बढायो बरुण हाइड्रोपावरले हकप्रद निष्कासन प्रक्रिया