काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले भिजिट भिसा छानबिन समिति संयोजकमा पूर्व मुख्यसचिव शंकरदास बैरागी बनाइएकोप्रति आपत्ति जनाएका छन् ।
बैरागी विगत १० वर्षदेखि नै सत्ताको वरिपरि र प्रिय पात्र रहेकाले उनी भिजिट भिसा प्रकरण छानबिनको संयोजक बन्नु गलत भएको उनको भनाइ छ ।
वाग्लेले अध्यागमन विभागका तत्कालीन प्रमुख एवं भिजिट भिसा प्रकरणका आरोपी तीर्थ भट्टराईसँग मर्निङ वाक गर्ने बैरागी समिति प्रमुख हुँदा मुलुकले न्याय नपाउने ठोकुवा गरे ।


























प्रतिक्रिया लेख्नुहोस्:-