२०८२ फाल्गुन २५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वन क्याम्पस नजिकै युवा मृत्यु काण्ड : मापसेमा थिए सबै, हत्या नगरेको दावी

सुरेश राज अधिकारी
जेष्ठ २६, २०८२ १४:३९ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
वन क्याम्पस नजिकै युवा मृत्यु काण्ड : मापसेमा थिए सबै, हत्या नगरेको दावी
26
SHARES
Share on FacebookShare on Twitter


पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहानै सडकमा युवकको शव फेला पर्यो ।

सबैले उक्त घटनामा हत्या भएको भन्ने आशंका गरे । यो संगै प्रहरीले अनुसंधान पनि तिव्र रुपमा अघि बढायो । मृतक युवक १९ वर्षका मनोज भुजेल हुन । तनहुँ घर भएका भुलेज पोखरा १४ मा बस्थे । भुजेलको हत्याको आशंकामा स्याङ्जा घर भई पोखरा १४ बस्ने पवन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रानाले ग १ त ३३२० नम्बरको ट्याक्टर चलाउथे ।

मृतक भुजेल, चालक राना र एक युवाले आइतबार बेलुका पोखरा महतगौडामा काम गरेका थिए । काम सकिए लगतै उनीहरुले मादक पदार्थ सेवन गरेका थिए । सेवन पछी उनीहरु कम्पनीमा फर्कने क्रममा भुजेल र घन एकैपटक ट्याक्टरबाट खसेको रानाले प्रहरीलाई बयान दिएको प्रहरी अधिकारी बताउछन् । भुजेलको टाउकोमा घनले नहानेको रानाको दावी छ । घटनास्थल हेर्दा टाउकोमा चोट लागेको र शव नजिकै घन भएको हुँदा घनले हानेर हत्या गरेको जस्तो देखिन्थो । तर ट्याक्टरबाट खसेपछी टायरले उनको टाउको किचेको रानाले प्रहरीलाई बताएका छन् । उनको मृत्यु भएको सोही समयमा नै थाहा पाएको तर डरको कारण प्रहरी र अन्यलाई खबर नगरेको रानाले अनुसंधानमा खटिने प्रहरीलाई बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले घनले हानेको वा ट्याक्टरले किचेको भन्ने अझै एकिन नभएको बताए । पोष्टमार्ट रिपोटमा के आउँछ त्यो अनुसार प्रहरीको अनुसंधान अघि बढ्ने बस्नेतको भनाई छ ।

 

सम्बन्धित समाचार

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा
प्रमुख समाचार

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु
प्रमुख समाचार

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत
प्रमुख समाचार

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता
प्रमुख समाचार

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

पेस्तोलसहित १ पक्राउ

पेस्तोलसहित १ पक्राउ

चर्चित खबरहरु

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

अभियानकप भलिबल ःशुक्रवार चार खेल सम्पन्न

अभियानकप भलिबल ःशुक्रवार चार खेल सम्पन्न

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

३० वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

७ लाख ४९ हजार नयाँ मतदाता थपिए

७ लाख ४९ हजार नयाँ मतदाता थपिए

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने