२०८२ माघ २७, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भारतीय माओवादीमाथिको दमनको नेपालको माओवादी द्धारा निन्दा

गण्डकी प्रेस
जेष्ठ ९, २०८२ १२:२७ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
भारतीय माओवादीमाथिको दमनको नेपालको माओवादी द्धारा निन्दा
11
SHARES
Share on FacebookShare on Twitter

भारतीय हिन्दू अन्धराष्ट्रवादी पुँजीपतिपन्थी शासनसत्ताले समय समयमै माओवादी आन्दोलनमाथि ’अप्रेशन ब्ल्याक हन्ट’ र ’अप्रेशन कङ्गार’ नामका दमनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको सर्वविदित छ । हालै, भारतीय सुरक्षाफौजले भारतीय माओवादी कमाण्डर डा. संजय दीपक र उनका सातजना सहकर्मीहरूलाई घेराबन्दी गरी हत्या गरेको थियो । यो घटनाले भारतीय प्रतिक्रियावादी राज्यद्वारा माओवादीहरूलाई सख्त दमन गर्ने कामको निरन्तरता दर्शाउँछ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विज्ञप्ति जारी गर्दै डा. संजय दीपक र उनका सहकर्मीहरूप्रति क्रान्तिकारी श्रद्धाञ्जली अर्पण गर्दै यो जघन्य घटनाको घोर निन्दा र भत्र्सना गरेका छन् । उनले भारतीय सत्ताले माओवादी पार्टीहरूलाई अवैध घोषणा गर्दै व्यापक धरपकड, कारावास, अमानवीय यातना र हत्या गर्नु गैरलोकतान्त्रिक र मानवअधिकार विरोधी कार्य भएको बताएका छन् ।

महासचिव गोपालले भारतीय सत्ताको यस बर्बर र हत्यारा प्रवृत्तिको घोर विरोध गर्दै भारतीय माओवादीहरूलाई समर्थन र ऐक्यबद्धता व्यक्त गरेका छन् । उनले जनमुक्तिका महान सपना बोकेको भारतीय माओवादी आन्दोलनको विजय अनिवार्य छ भन्ने विश्वास व्यक्त गरेका छन् ।
यो घटनाले भारतीय सत्ताले जनताको न्यायपूर्ण आन्दोलनलाई संवाद र समाधानको बाटोबाट होइन, दमनको अस्त्र प्रयोग गरेर थिच्न खोजेको स्पष्ट देखिन्छ । यसप्रकारका दमनात्मक कार्यहरू लोकतान्त्रिक मूल्य र मानवअधिकारको उल्लङ्घन हुन्, जसको अन्तर्राष्ट्रिय स्तरमा पनि निन्दा हुनु आवश्यक छ ।

सम्बन्धित समाचार

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अपराध

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
प्रमुख समाचार

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ
प्रमुख समाचार

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को
प्रमुख समाचार

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

सैनिकलाई घर बनाउन २५ लाख कर्जा

फागुन २१ को निर्वाचनका लागि नेपाली सेना देशभर परिचालित

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

चर्चित खबरहरु

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

सैनिकलाई घर बनाउन २५ लाख कर्जा

फागुन २१ को निर्वाचनका लागि नेपाली सेना देशभर परिचालित

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ प्रकारका निषेधित सामग्री नष्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ प्रकारका निषेधित सामग्री नष्ट

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नेकपा कास्की उम्मेदवार भन्छन् ः जनताको उत्साहजनक साथ छ

नेकपा कास्की उम्मेदवार भन्छन् ः जनताको उत्साहजनक साथ छ

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

पोखरामा २ ठाउँमा भेटियो बर्डफ्लु, पंक्षी नष्ट गरिदै

पोखरामा २ ठाउँमा भेटियो बर्डफ्लु, पंक्षी नष्ट गरिदै

पोखरामा हत्या, इन्टरपोलबाट बहराइनमा हतकडी

पोखरामा हत्या, इन्टरपोलबाट बहराइनमा हतकडी